बैंक तथा वित्तीय संस्थाका कर्मचारीले २०७७ सालमा कति दिन पाउँछन् बिदा ? सूचीसहित

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०७७ सालमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पाउने बिदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार उक्त बिदाको सूची सार्वजनिक गरेको हो ।

बिदाको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्ः

 

Advertisement

Advertisement