नेपाल भारत सिमामा ४९ वटा पोष्ट स्थापना गरिने

Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र नेपाल भारत सिमा क्षेत्रमा ४९ वटा सुरक्षा पोष्ट(बोर्डर आउटपुट पोष्ट) स्थापना गर्ने भएको छ । सरकारले सिमा क्षेत्रमा शसस्त्र प्रहरी बलेका ४९ वटा बिओपी थप्ने योजना बजेटमै समावेश गरेको हो ।

Advertisement

Advertisement

Advertisement