Advertisement

काठमाडौं । शरद ऋतुका लागि मनास्लु हिमालको रोप फिक्सिङ सम्पन्न भएको छ ।  यस सिजनको लागि मनास्लु हिमालको चुचुरोसम्मको लागि रोप फिक्सिङको जिम्मेवारी सेभेन समिट ट्रेक कम्पनीले पाएको थियो । एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपाल (इओए–नेपाल) अन्तर्गत मनास्लु हिमा...

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्ष कुमारमणि थपलियाले सरकारले हवाई सेवामा लागिएको मूल्य अभिवृद्धि कर (भ्याट) र समग्र पर्यटन क्षेत्रमा लगाएको करको समीक्षा हुनुपर्ने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले हवाई भाडामा ल...

अन्तर्राष्ट्रिय माउन्टेन गाइड (हिमाली पथप्रदर्शक)को लाइसेन्स प्राप्त गर्ने एशियाकै पहिलो महिला दावा याङ्जुम शेर्पा रोलेक्स घडीको सबैभन्दा कान्छी ब्रान्ड एम्बेसडर र ‘द नर्थ फेस’को ‘एथलिट’ पनि हुन् । साथै, उनीसहित पासाङ ल्हामु शेर्पा र माया शेर्पा पाकिस्त...

काठमाडौं । आरोहीहरुले शरद ऋतुका लागि मनासलुसहित ७ वटा हिमालका लागि पमिट (आरोहण अनुमति) लिएका छन् । विश्वको ८औं अग्लो हिमाल मनास्लुको लागि मात्रै २ सय ९० जनाले आरोहण अनुमति लिएका छन् ।  पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुर...

काठमाडौं । नेपालका नाम चलेका पाँच तारे होटलहरुले नै नियमित नवीकरण नगरेको पाएको छ । होटलहरुले सञ्चालन गरेका क्यासिनोको रोयल्टी (सलामी) दस्तुरवापत उनीहरुले झण्डै एक अर्ब सरकारलाई तिर्न बाँकी रहेको पर्यटन विभागले जनाएको हो ।  क्यासिनोको रोयल्टी नतिर्ने पाँच ...

काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले बोर्डलाई पुर्नसंरचना गरी नयाँ ढंगबाट सञ्चालन गर्न आफूहरु लागिपरेको बताएका छन् ।  उनले कर्पोरेट नेपालसँगको कुराकानीमा बोर्डलाई २१औं शताब्दी सुहाउँदो बनाइने बताए । आफूहरुले भारतीय र चिनियाँ पर्यटक बढाउने...

काठमाडौं । पर्यटन सिजन सुरु भएसँगै हिमाल आरोहणको लागि प्रमिट (आरोहण अनुमति) लिन थालिएको छ । दशैंअघि नै नेपालका आरोहणयोग्य नयाँ ५७ वटा हिमालहरु क्रमशः खुला गर्दै जाने पर्यटन विभागले जनाएको छ ।  पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक र...

काठमाडौं । दरबारमार्गस्थित पूरानो होटल याक एण्ड यती विगत छ वर्षदेखि नवीकरण भएको छैन् । २०६० चैत ६ मा स्तर बर्गीकरण गरी सञ्चालनमा आएको यो होटल २०७५ देखि नवीकरण नभएको पर्यटन विभागका प्रवक्ता कालीबहादुर भुजेलले बताए ।  उनका अनुसार आर्थिक वर्षको ७९–८० साल...

काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं पर्यटन व्यवसायी डा. धनन्जय रेग्मीले राजधानीको महाराजगञ्जमा सुविधासम्पन्न चार तारे होटल सञ्चालनमा ल्याएका छन् ।  रेग्मीसहित पाँच जना सञ्चालकले कतार भिसा सेन्टर नजिकै ‘मण्डला नोर्लिङ होटल...

काठमाडौं । लामो समयदेखि अलपत्र परेको नोपाल पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया अर्को साता टुंगिने भएको छ । लामो समयपछि उच्च अदालत पाटनले अड्काएको यो प्रक्रिया फुकाएपछि सीईओ नियुक्ति टुंगिन लागेको हो ।  सीईओ नियुक्ति प्रक्रियाविरुद्ध बोर्डकै कर्मचारीले मुद्दा ह...

काठमाडौं । संसदीय समितिको बैठकमा आफ्नो कार्यालयका कर्मचारीहरुको दलबल बोकेर आएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई साँसदहरुले हप्काएका छन् ।  निगमको अन्तर्राष्ट्रिय उडान गर्ने चार जहाजमध्ये तीन वटा ग्राउण्डेड भएको विषयमा छलफल गर्न बो...

काठमाडौं । नेपालमा पर्यटन प्रवर्द्धन गर्न सडकसहितका भौतिक पूर्वाधारको पर्याप्त र गुणस्तरीय विकास नहुँदा त्यसमा बाध पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव केदारबहादुर अधिकारी बताउँछन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले पर्यटकीय क्षेत्रमा...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये १३ वटाको सफल आरोहण गरीसकेका छन् । शेर्पाले विश्वका १४ वटै उच्च हिमालहरु आरोहण गर्न अब शिशपाङ्मा हिमाल मात्र बाँकी रहेको छ । चीनमा रहेको शिशपाङ्मा हिमाल विश्वकै १४औं अग्लो हिमाल हो । उ...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणको लागि वसन्त ऋतुलाई उपयुक्त मानिन्छ । उक्त हिमालको आरोहण गर्ने धेरै जसोको चाहाना हुन्छ । त्यस्तै विश्वको ८औं अग्लो हिमाल मनास्लुको आरोहणको लागि शरद ऋतु उपयुक्त मानिन्छ ।   यता शरद ऋतुमा मनास्लु हिमाल आरोहणको लागि...

काठमाडौं । केबिन क्रु एशोसिएसन अफ नेपालकी अध्यक्ष तथा नेपाल वायुसेवा निगमकी इनफ्लाइट सुपरभाइजर प्रदा कार्कीले नेपाल वायुसेवामा करार तथा अस्थायी सेवामा कार्यरत विमान परिचालिका (एयर होस्टेस)को भविश्वप्रति सरकार र निगम अनुदार बनेको बताएकी छन् ।  साथसाथै नामक ...

काठमाडौं । स्पा अर्थात एक किसिमको स्वास्थ्य सुविधा वा पद्दती हो, जसबाट मानिसहरूले आराम, सुन्दरता, मानसिक तथा शारीरिक स्वास्थ्यमा सुधारको लागि सेवा प्राप्त गर्न सक्छन् ।  स्पामा सामान्यतया मालिस, फेसियल, स्किन केयर, बडी र्याप, र हाइड्रोथेरापी जस्ता सेवाहरू प्रदान गरि...

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग बढ्दै गएको बेला ठूला तारे होटलहरुले पनि यस्ता गाडीहरुको प्रयोग बढाउँदै लगेका छन् ।   होटलहरुले वातावरणमैत्री बन्न ईभीको प्रयोग बढाउँदै लगेको होटल एशोसियसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाह बताउँछन ।...

काठमाडौं । नेपालमा विदेशी पर्यटकबाट हुने आम्दानी हालसम्मकै उच्च देखिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा विदेशी पर्यटकबाट ८२ अर्ब ५५ करोड  आमदानी भएको हो, जुन वार्षिक रुपमा हालसम्मकै उच्च भएको नेपाल राष्ट्र बैंकको तथ्यांकबाट देखिन्छ ।  विदेशीय पर्यटकले...

काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको नयाँ सीईओ छनोटका लागि बाटो खोलिदिएको छ । यस प्रक्रियाविरुद्ध परेको मुद्दामा निर्णय नगरी अडकाएर राखेको अदातलले रिट खारेज गर्दै प्रक्रिया खोल्दिएको हो ।   तत्कालिन सीईओ डा. धनन्जय रेग्मीको पदावधि सक्किएपछि बोर्ड न...

काठमाडौं । ब्रोड पिकको सफल आरोहण गरी फर्किएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई त्रिभुवन विमानस्थलमा विशेष स्वागत गरिएको छ ।  पर्यटन विभागका निर्देशक राकेश गुरुङ, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे र इमाजिन नेपाल ट्रेक्स कम्पनीका प...

काठमाडौं । मनास्लु हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउनबारे पर्यटन विभाग र सरोकारवालाहरुबीच छलफल भएको छ ।  पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले यस विषयमा अहिले अनौपचारिक छलफल चलिरहेको र छिट्टै औपचारिक बैठक बस्ने ब...

काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समिति बैठक बस्न नसक्दा र बोर्ड सीईओ बिहीन हुँदा चालु आर्थिक बर्षको बजेट पास हुने कुरा मात्रै रोक्किएको छैन् । ‘टिम्स’ चेकपोष्ट राख्ने काम समेत अलपत्र परेको छ ।  पर्यटन मन्त्रालयका सचिवले बोर्डको सञ्चालक समितिको ब...

काठमाडौं । पर्वतारोहण गाइड पासाङ नामगेल शेर्पाले ब्रोड पिकको सफल आरोहण गरेका हुन् । पाकिस्तानमा रहेको विश्वको १२ औं अग्लो हिमाल ब्रोड पिकको आरोहणसँगै उनले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमालको सफल आरोहण भएको छ ।   शेर्पाले यही गएको साउन १२ मा ब्रोड पिक...

काठमाडौं । तिब्बतको शिशापाङ हिमाल आरोहणको लागि पुनः खुल्ला गर्न लागिएको छ । गत बर्ष हिमपहिरोका कारण मानवीय क्षति भएपछि यस हिमालमा आरोहण रोक्किएकोमा पुनः खुल्ला गर्न लागिएको हो ।  गत वर्षको शरद ऋतु (असोज २०) गएको हिमपहिरोका नेपालीसहित दुई जनाको मृत्यु भएक...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालमा ‘सोलो’ (एकल) प्याराग्लाइडिङ उडान रोकेपछि नेपाली खेलाडीहरु अभ्यासका लागि विदेश जान बाध्य भएका छन् ।  क्यानले यस्तो उडानका रोकेको दुई बर्ष भइसक्दा पनि खुल्ला नगरेपछि उनीहरु भारतलगायतका देश...