Advertisement

काठमाडौं । ब्रोकर कम्पनीले निजी क्षेत्रसँग पनि लगानीकर्ताको सेयर खरिद–बिक्री व्यवस्थापन गर्ने प्रणाली (टिएमएस) खरिद गर्न पाउने भएका छन् । नेपाल स्टक एक्सचेन्जले तयार गरेको नयाँ सूचना प्रविधि कार्यविधिमा ब्रोकरहरूले निजी क्षेत्रसँग खरिद गरेरसमेत टिएमएस प्रयोग गर्न सक्ने...

काठमाडौँ । नेपालमा सञ्चालित तारे होटलहरूले अनिवार्य नेपाली रैथाने खाना उपलब्ध गराउनुपर्ने भएको छ । राजपत्रमा हालै प्रकाशित‘एकतारेदेखि पाँचतारे डिलक्ससम्मका होटलहरूको वर्गीकरण मापदण्ड’ले सबै किसिमका तारे होटलले मेनुमा कम्तीमा २५ प्रतिशत नेपाली रैथाने खा...

काठमाडौं । नेपाली सेनाले अन्ततः काठमाडौं–निजगढ फास्ट ट्रयाकअन्तर्गत फेज–टु खण्डमा आर्थिक प्रतिस्पर्धाविना नै करिब १२ अर्बको ठेक्का लगाउने भएको छ । प्रतिस्पर्धाको विकल्प बन्द भएकाले राज्यलाई ठूलो आर्थिक क्षति भएको छ । टेन्डरमा सहभागी हुन सेनाले यसअघि नै फेज&n...

काठमाडौं । महिला उद्यमी तथा सरोकारवालाहरुले महिलालाई उद्यमशिलतामा ल्याउन सरकारबाट नीतिगत व्यवस्था भएपनि त्यसको कार्यान्वयन हुन नसकेको बताएका छन् । विशेषगरि महिला उद्यमशिलतालाई पनि लक्षित गरेर ल्याइएको सहुलितपुर्ण कर्जाको कार्यान्वयन फितलो भएको उनीहरुको गुनासो  ...

काठमाडौँ । एसईई आउन र शैक्षिक सत्र सकिन दुई महिनामात्र बाँकी छ । तर जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले विद्यालय तहको अनिश्चित शैक्षिक सत्र र एसईई सञ्चालनलगायत विषयमा निर्णय लिन सकेका छैनन् । उनी सहरी विकास मन्त्रालयबाट शिक्षामा...

काठमाडौं । कांग्रेसका नेता कृष्ण सिटौलाले प्रधानमन्त्री केपी ओलीलाई संसद् विघटनको असंवैधानिक कदमलाई सच्याउन सुझाब दिएका छन् । संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरे पनि पुनस्र्थापना वा चुनाव भन्नेमा कांग्रेसभित्र विवाद भइरहेका वेला कांग्रेसको सिटौला समूह संसद् पुनस्र्...

काठमाडौं । सरकारी अनुदानको चिनी खरीद तथा विक्रीका जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरीदको अनुमति दिएको छैन । यस वर्ष नेपाली चिनी उद्योगहरूले उत्पादन गर्ने चिनीको मात्रा कति हुन्छ भन्ने कुरा यकिन नभइसकेकाले खरीद अ...

काठमाडौँ । विदेशबाट सेवा वा वस्तु खरिद गरेबापत गर्नुपर्ने भुक्तानीमा भोग्नुपर्ने झन्झट अन्त्यका लागि प्रक्रिया सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले यसका लागि ‘अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउनेसम्बन्धी व्यवस्था’को प्रारम्भि...

काठमाडौँ । कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले खुला गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको हो । यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्र...

काठमाडौं । इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्। सरकारले २०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरी इनर्जी ड्र...

काठमाडौं । विद्युत्को आन्तरिक उत्पादन घटेपछि भारतबाट हुने विद्युत्को आयात नयाँ उचाइमा पुगेको छ । आन्तरिक माग आपूर्ति गर्न अहिले ‘पिक आवर’ मा ६८० मेगावटसम्म विद्युत् आयात भएको छ, जुन हालसम्मकै उच्च हो । गत पुसमा पिक आवरमा ६३८ मेगावाटसम्म विद्युत् आयात भएक...

काठमाडौं । मेलम्ची खोलाको पानी काठमाडौँ आउन कम्तीमा अझै तीन महिना लाग्ने भएको छ । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुुझाव दिएपछि एक महिना थप काम गर्नुपर्ने भएको छ । पानी पथान्तरणको दु...

काठमाडौँ । सहरी पूर्वाधार र सुशासनका लागि विश्व बैंक र नेपाल सरकारले संयुक्त रूपमा परियोजना सुरु गरेका छन् । १ सय ५० मिलियन डलरको यो परियोजना बुधबार सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंह र नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्...

काठमाडौं । १८ असार २०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेको बिपी राजमार्गलाई केही ठाउँको पुनर्निर्माणपछि पुनः उद्घाटन गरिँदै छ ।बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हुन् ।  एकपटक...

काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहायता लिने भएको छ। कोषसँग विस्तारित कर्जा सहायता (एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी)अन्तर्गत वित्तीय एवं प्राविधिक सहयोग लिन लागिएको हो। ‘हामीले ...

काठमाडौं । बैंकिङ प्रणालीमा विद्युतीय कारोबारलाई सस्तो र सुरक्षित बनाउन आफ्नै देशको ‘नेशनल पेमेन्ट स्वीच’ स्थापनाका लागि प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकबाट यस्तो स्वीच बनाउन अधिकार पाएको नेपाल क्लीयरिङ हाउस लिमिटेड ९एनसीएचएल०ले ...

काठमाडौँ । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७–७८ को बजेट वक्तव्यमा उल्लेखित आयोजनासमेत सम्पन्न नहुने अवस्था आएपछि लक्ष्यको ६० प्रतिशत विद्युत् उत्पादन थपिनेछ । कोरोना...

मुगु । संविधानमाथि लात हानेर संसद् विघटन गरेका प्रधानमन्त्री केपी ओली पाप पखाल्न पशुपति पुगेको नेकपा दाहाल–नेपाल समूहका नेता भीम रावलले आरोप लगाएका छन् । नेपाली जनता र संविधानमाथि गरेको अपराधको पाप पखाल्न पशुपतिमा पुगेर ओलीले दिप बत्ती बाल्न थालेको नेत...

काठमाडौं । बालुवाटारस्थित ललितानिवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको अनुसन्धान सकिएको छ । तर, भ्रष्टाचार मुद्दामा अख्तियारले मुद्दा दायर गरिसकेकोले ठगी मुद्दा नचलाउने निष्कर्ष प्रहरी र सरकारी वकिलको छ ।  पैसा वा जग्गा घुस लिएर सरकारी जग्गा हिना...

काठमाडौं । कोभिड– १९ विरुद्धको पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन् । टेकु अस्पताल देशको एक मात्र सरुवारोग अस्पताल हो ।  बुधबार बिहान ठीक १० बजे प्रधानमन्त्री केपी ओलीले टेकु अस्पताल...

काठमाडौँ । अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउने गरी मङ्गलबारदेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ । ६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले तयार गरेको उक्त प्रणाली मङ्लबार सार्वजनिक हुन ल...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले एक म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिएका छन् । एसओएस म्यानपावरले कानुनअनुसार पूर्व श्रम स्वीकृति नलिइ अन्तर्वार्ता लिएको अभियोगमा वैदेशिक रोजगार विभागले कारबाही गरे प...

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। आवेगमा प्रतिनिधिसभा विघटन गरेर पार्टी फुटको अवस्था सिर्जना गरेका ओलीले प्रदेशसभा पनि विघटन गरेमा संवैधानिक संकट निम्तिनेछ।  प्रतिनिधिसभा विघ...

काठमाडौं । कोरोना भाइरसका महामारीका बीच पनि चालू आर्थिक वर्ष २०७७–७८ को पहिलो ६ महीनामा बीमाशुल्क संकलन ३२ दशमलव १२ प्रतिशतले बढेको छ । कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले गत चैतदेखि असाररसाउनसम्म नै जीवन बीमा व्यवसाय प्रभावित भएको थियो ...

काठमाडौं स् प्रहरीमा जवानदेखि निरीक्षकसम्म भर्नाका बेला एकै प्रश्न सोधिन्छ– ‘तपाईंले प्रहरी पेसा नै किन रोज्नुभयो ?’ केहीले देशको शान्ति–सुरक्षा गर्न पाउनु गौरवको विषय भएको जवाफ दिन्छन्। केहीले इज्जत र प्रतिष्ठासँग जोड्छन् त केहीले संयुक्त राष्ट्रसंघी...