Advertisement

काठमाडौँ । नेपाली सेनाले अन्तर्राष्ट्रिय खुला सिमाना व्यवस्थित नहुँदा आतंकवादी तथा अपराधीबाट खतरा रहेको बताएको छ । खुला सिमाना व्यवस्थित गर्नुका साथै अन्तर्राष्ट्रिय सिमानामा खटिने निकायबीचको कार्यक्षेत्रसमेत स्पष्ट रूपमा तोकिनुपर्ने सेनाले उल्लेख गरेको छ । राष्ट्रिय सुर...

काठमाडौं । नेपाल राष्ट्र बैंकको कडाइ र कोभिडका कारण अधिकांश वाणिज्य बैंकको सेवाबापतको शुल्क आम्दानीमा संकुचन आएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा सार्वजनिक गरेको तथ्यांकअनुसार २७ ओटा वाणिज्य बैंकमध्ये १३ ओटाको सेवाशुल्क आम्दानी गतवर्षको तुलनामा घटेको छ । बैंकह...

काठमाडौं । कोरोना महामारी र राजनीतिक संकटको दुष्चक्रमा फसेको अर्थतन्त्र लयमा फर्किन लामो समय कुर्नुपर्ने अनुमान चलिरहेको छ। तर, यही अर्थतन्त्रको ऐना मानिने सेयर बजार लगातार उकालो लाग्दै छ। बढ्दो सेयर बजारले लाखौं नेपालीको सम्पत्ति दुगुना बनाउन सघाएको ‘पारखी लगा...

काठमाडौँ । भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपराधीको नजिक पुगिसकेको उनीहरूको भनाइ छ । घटना बुधबार अपराह्न ३ बजेतिर भएको प्रहरीक...

काठमाडौं । व्यावसायिक घराना सौरभ समूहले बाराको परवानीपुरमा स्थापना गरिरहेको सर्वोत्तम स्टिल उद्यागले वैशाखदेखि उत्पादन थाल्ने भएको छ । परवानीपुर–ड्राईपोर्ट सडकखण्डमा रहेको उद्योगको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । उद्योगले टिएमटी डन्डी बनाउने कच्चा पदार्थ बिलेट उ...

काठमाडौं । गत साता उत्साह कायम गरेको कारोबार रकम यो साता भने घटेको छ । गत साता रू. ४४ अर्ब ४६ करोड ३९ लाख ८१ हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. ४१ अर्ब ६८ करोड ६४ लाख ३ हजार बराबरको शेयर कारोबार भएको हो । कारोबार रकम गत साताभन्दा यो साता ...

काठमाडौँ । आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नु होस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ ।  बालबालिकालाई ‘भुल्याउन’ मोबाइल चलाउन दिँदा उनीहरू विस्तारै गेम (खेल) र पोर्नो (अस्लील) साइटप्रति आकर्षित हुन...

काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप ५ लाख डोज दिने प्रतिबद्धता जनाएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन वार्तामा वाङले उक्त प्रतिबद्धत...

काठमाडौं । कपिलवस्तुको गोरुसिंगेबाट तौलिहवातर्फ ६ किलोमिटरको यात्रा गरेपछि पूर्वतिर हेर्दा जंगलको बीचमा सुन्दर फाँट देखिन्छ । घनाजंगलको बीचमा रहेको खाली जग्गामा ठूला पोखरी र खोरहरूमा व्यावसायिक घराना साखः ग्रुपका उपाध्यक्ष किरण साखःले माछा, बाख्रा र हाँस पालिरहेका ...

काठमाडौं । निकासी पैठारी व्यापार बाहेकका नयाँ प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनकोे काम घरेलु कार्यलयमार्फत हुने भएको छ । यसअघि वाणिज्य, आपूर्ति तथा उभोक्ता हित संरक्षण विभागमा दर्ता हुँदै आएका फर्म आउँदो फागुनदेखि बागमती प्रदेशका घरेलु कार्यलयमा दर्ता हुनसक्न...

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले बिहीबार आमहडतालका क्रममा आयोजना गरेको सभामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा नारा लागेपछि समूहका अध्यक्ष पुष्पकमल दाहाल शिर झुकाएर सभास्थलबाट हिँडेका छन्।   नेकपाका नेता&nda...

काठमाडौँ । सेयर बजारमा अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या ३ लाख ६ हजार पुगेको छ । आफूलाई पायक पर्ने स्थानबाट विद्युतीय माध्यमबाट कारोबार गर्न सकिने, ब्रोकर कार्यालय पुग्नुपर्ने झन्झट नहुनेलगायत कारण अनलाइन कारोबारमा लगानीकर्ताको आकर्षण बढेको जानकारहरू बताउ...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले गरेको आमहडतालका कारण यातायात र व्यापार ठप्प भएको छ । कोराना र लामो लकडाउनले आक्रान्त भएको औद्योगिक क्षेत्रले भने थप धक्का सहन नसक्ने भएपछि बाध्य भएर हडतालको अवज्ञा गरेको छ । बन्दका वेला पनि मुलुकका ...

काठमाडौं । खाद्य कम्पनीद्वारा पहिलोपटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपियाँभन्दा बढी मूल्य बराबरको विक्री भएको छ । स्थानीय उत्पादनहरूलाई बजारमा ल्याई त्यसको ब्रान्डिङ तथा प्रवद्र्धन उद्देश्यले खाद्यले पहिलोपटक नेपाल फुड ब्रान्ड नाम दिएर मार्सी चा...

रसुवा । कोभिड–१९ का कारण केरूङमा थन्किएर बसेका सबै माल सामग्री चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै नेपाल भित्र्याउन पहल शुरू भएको छ ।          कोरोनाको असर न्यून हुँदै गएकाले ढुवानी व्यवस्था सहज गर्न रसुवागढीको मितेरी पुलदेख...

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपियाँ माग गरेको छ । आयोगले बुधबार अर्थ मन्त्रालयलाई पत्र लेख्दै निर्वाचन तयारी एवं व्यवस्थापनका लागि बजेट माग गरेको हो । यसअघि आयोगले मंगलबार...

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को शुरूदेखि नियन्त्रणमा आएको वाणिज्य बैंकहरूको आधार दर दोस्रो त्रैमासमा झन् घटेको छ । विशेष गरेर बैंकहरूले धमाधम निक्षेपको लागत घटाएपछि आधार दरसमेत घटेको हो । आधार दर घटेसँगै ऋणीहरूले कम ब्याजदरमा कर्जा पाउनेछन् । सञ्चालनमा रहेका ...

काठमाडौं । सुरुङभित्रको चार तले ठूलो घर बराबरको क्षेत्रफलमा ट्रान्सफर्मर, जेनेरेटर, स्विच गिएर, भल्बजस्ता ठूल्ठूला उपकरण र मेसिन जडान भइसकेका छन् । विद्युत् गृह सञ्चालनमा आएपछि तिनको सबैखाले जानकारी लिएर नियमन गर्न माथिल्लो तलामा ‘कन्ट्रोल रुम’ समेत तयार भइस...

काठमाडौं । संवैधानिक आयोगहरूमा गरिएका विवादास्पद नियुक्तिको सिफारिसलाई राष्ट्रपतिबाट सदर गर्ने तयारी भएको छ । संवैधानिक परिषद्ले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर, संसदीय सुुनुवाइ समितिमा प्रस्ता...

काठमाडौँ । राजधानीको तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले राजधानीको सडक व्यवस्थापनको ठूलो समस्याका रूपमा रहेको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रको ट्राफिक जाम हटाउन सो ...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ दर्जनभन्दा बढी वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) बढेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ ओटा बैंकको गत आवको पुसको तुलनामा चालू आवको दोस्रो त्रैमासमा निष्क्रिय कर्जा (नन प...

काठमाडौँ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले दीर्घकालीन सोचको अवधारणा स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको आयोग बैठकले अवधारणा स्वीकृत गरेको हो । उक्त सोचमा कोभिड–१९ प्रभावित अर्थतन्त्रको पुनरुत्थान, रूपान्तरण एवं वित्तीय सं...

काठमाडौं । क्यूआर कोड प्रयोग गरेर भुक्तानी दिने प्रचलन बढेसँगै नेपाल राष्ट्र बैंकले यसलाई नियमन गर्न ‘नेपाल क्यूआर स्ट्यान्डर्डाइजेशन फ्रेमवर्क एन्ड गाइडलाइन’को मस्यौदा तयार पारेको छ । संस्थाहरूले भुक्तानीका लागि क्विक रेस्पोन्स (क्यूआर) कोडलाई प्रयोगमा ल्याए पनि ...

काठमाडौँ, । विगत तीन दशकदेखि चर्चामा रहेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारले आफै निर्माण गर्नुपर्ने निष्कर्षसहित प्रस्ताव तयार गरिने भएको छ । लामो समयसम्म पनि निजी क्षेत्रको लगानी सुनिश्चित नभएपछि आफ्नै लगानीमा सो विमानस्थल निर्माण गर्नुपर्ने निष्कर्षसहितको ...

काठमाडौँ । म्यानमारमा नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी)की सर्वोच्च नेता आङ सान सू कीलाई त्यहाँको सेनाले हिरासतमा लिएको छ । सु कीको पार्टीले एक वक्तव्य जारी गरी यसबारेमा जानकारी दिएका छन् । केही सयमदेखि म्यानमारमा सरकार र सेनाबीच तनाव देखिएको थियो । सेनाद्...