
काठमाडौं । आन्तरिक राजश्व विभागले मंसिर ७ गते आयोजना गरेको करदाता सम्मान कार्यक्रममा अनौपचारिक कुराकानी गर्दै व्यवसायी रवि केसीले अर्थतन्त्रमा देखिएको समस्याको कारण गभर्नरतर्फ इंगित गरे । उनको भनाई थियो, ‘अर्थतन्त्र सुधार गर्न अरु केही गर्नु पर्दैन, विष्णु पौडेल ...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो इतिहासमा पहिलो पटक कडा निर्णय गर्दै दर्जनौं सुचीकृत कम्पनीहरुलाई कडा कारवाही गरेको छ । बोर्डले शुन्य सहनशीलताको नीति लिँदै चौथो त्रैमासिकको विवरण बुझाउन एक दिन ढिलो गर्ने कम्पनीहरुलाई ५० हजारदेखि एक लाख रुपियाँसम्म क...
काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढाउने निर्णय गरे पनि यस विषयमा अझै धेरै अन्योलता देखिन्छ । सर्वोच्च अदालतले धेरै जंगल क्षेत्र विनास गरी जंगली जनावर पनि विस्थापित हुनेगरी विमानस्थल बनाउन आदेश दिएपछि यो विमानस्थल निर्माण ...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफूसँग घोषित लोडसेडिङ हुँदाको टीओडी मिटरको डाटा सुरक्षित हुँदाहुँदै लुकाएको पुष्टि भएको छ । सो प्रमाण फेला परेको हो । उक्त डाटा देखाउँदा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित धेरै उच्च अधिकारीहरु कारवाहीमा ...
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रविधिको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुर्याएको छ । खरिद मूल्य र प्रक्रिया नै अस्वाभाविक देखिएपछि आयोगले अनुसन्धान अघि बढाएको हो । अख्तियारले खरिदमा संलग्न मन्त्री तथा कर्मचारीलाई ...
काठमाडौं । शंकर ग्रुपले राजधानीको नक्सालमा निर्माण गरिरहेको होटल हिल्टन काठमाडौं अर्को महिना आंशिक सञ्चालनमा ल्याउने र आउँदो चैतमा पूर्ण सञ्चालनमा ल्याउने तयारी गरिएको छ । होटलको निर्माण कार्य अधिकांश सम्पन्न भइसकेकोले अर्को यही आउँदो डिसेम्बर महिनाको अन्तिम त...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म ३२ अर्ब बढीको आईपीओ सूचीकृत भएको छ । राष्ट्र बैंकले हालै प्रकाशित गरेको तीन महिनाको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार आव २०८०/८१ को तीन महिन...
काठमाडौं । अर्थमन्त्रालयमा अख्तियारको दुरुपयोग गर्दै मनलाग्दी खर्च गर्ने प्रवृत्ति बढेको र चरम भ्रष्टाचार मौलाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा चेतावनीसहितको २२ बुँदे निर्देशन गरेको छ । अर्थ मन्त्रालय नीतिगत भ्रष्टाचार मौलाएको अख्तियारको पत्रमा उल्लेख ...
काठमाडौं । जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली)को ट्रेडमार्कहरु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संरक्षण गरेको छ । मन्त्रालयले जचुकालीका ४७ वटा ट्रेडमार्क आफै दर्ता गरी संरक्षण गरेको हो । उद्योग विभागले जचुकालीका ४७ वटा ट्रेडमार्क बुलेटिनमा प्रकाशित गरे...
काठमाडौं । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल लिमिटेड ठूला करदाता कार्यालयविरुद्ध आन्तरिक राजश्व विभाग पुगेको छ । कम्पनीले विभागमा ठूला करदाता कार्यालयको निर्णयविरुद्ध मुद्दा दायर गरेको हो । कम्पनीको मुद्दाउपर विभागका महानिर्देशकले निर्णय गर्नेछन् । महानिर्दे...
शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेसँग बीमा क्षेत्रमा काम गरेको तीन दशकभन्दा लामो अनुभव छ । निर्जीवन बीमा क्षेत्रमा शिखर इन्स्योरेन्सलाई अब्बल बनाउन पनि उनको अहम भूमिका छ । बीमा बजारमा नौला किसिमका बीमा उत्पादन ल्याएर बीमितहरुको आवश्य...
काठमाडौं । राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये ३ वटाको नाफा बढेको छ भने ५ वटाको नाफा घटेको छ । बैंकहरुले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपस्किृत वित्तीय विवरण अनुसार गरिमा, लुम्बिनी र कामना सेवा विकास बैंकले गत आजको समीक्षा अवधिभन्दा ...
काठमाडौं । चालु आर्थिक वर्ष पहिलो त्रैमासमा समग्रमा वाणिज्य बैंकहरुको कूल नाफा घटेको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८ वटाले नाफा बढाउँदा ११ वटाको घटेको छ भने कृषि विकास बैंक ऋणात्मक अवस्थामा छ । सबैभन्दा बढी हिमालयन बैंकले गत आर्थिक...
काठमाडौँ । नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एक...
काठमाडौं । शंकर ग्रुपको लगानीमा निर्माण भइरहेको होटल हिल्टन काठमाडौंको ९० प्रतिशत काम सम्पन्न भएको छ । राजधानीको नक्सालमा निर्माणाधिन होटल छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । होटल सन् २०१८ देखि निर्माण सुरु गरिएको थियो । होटल निर्माणसँगै सुरु भएको कोभ...
काठमाडौं । दशैंमा मासुसँग खान भन्दै हल्का पेय पदार्थहरुको अधिक प्रयोग हुन्छ । तर गुलियो पदार्थ अधिक प्रयोग हुने र रासायनिक वस्तुहरु प्रयोग हुने यस्ता पदार्थ मासुसँग खान हुन्न भन्ने धेरै मानिस अझै पनि जानकार देखिन्नन् । कोकाकोला, पेस्सी जस्ता पेय पदार्थ एक पटक ख...
काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल सञ्चालमा रहेका २० वाणिज्य बैंक मध्ये १४ वटाले ब्याजदर घटाउँदा ४ वटाको स्थिर छ भने २ वटाले व्याज दर बढाएका छन् । सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले उद्योगी व्यवसायीहरुको थोरै भएपनि मनोवल बढ्ने आशा जगाएको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघले आयोजना गरेको रियल इस्टेट व्यवसायी बृहत भेला...
काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग नेपाल राष्ट्र बैंकले नभई अर्थ मन्त्रालयले सम्झौता गरेकाले अर्थ मन्त्रालयले अहिले आएर राष्ट्र बैंकलाई समस्याको रुपमा हेर्न नहुने बताएका छन् । कर्पोरेट नेपालसँ...
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले राष्ट्रिय बीमा संस्थानलाई १० दिनभित्र यथार्थ वित्तीय अवस्था र अहिलेसम्मको प्रगति विवरण पेश गर्न निर्देशन दिएको बताएका छन् । प्राधिकरणले संस्थानको अवस्था रुग्ण भएकाले ‘टेक–ओभर’ (नियन्त्रण गर्न...
काठमाडौं । तातोपानी भन्सार कार्यालय गोदाममा रहेको ७१ हजार बोरा मल जफत गर्ने भएको छ । लामो समयदेखि व्यवसायीले मल जाँचपास गर्न नसकेपछि जफत प्रक्रिया सुरु भएको हो। कार्यालयको गोदाममा रहेको मल जफत गर्न लागेको भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए। उनले ...
काठमाडौं। आर्थिक मन्दीको चरम असर सुर्तीजन्य वस्तु, मदिरा र बियर उद्योगमा देखिएको छ । बजारमा माग नै घटेपछि कतिपय उद्योगहरुले उत्पादन गर्न छाडेका छन् । आन्तरिक राजश्व विभागले गरेको अध्ययनमा अधिकांश उद्योगहरु माग घटेको कारण देखाउँदै बन्द गरिएका छन् । मदिरा, वियर र सुर्...
काठमाडौ । लामाृे समयदेखि तिक्ततापूर्ण सम्वन्ध बढ्दै गएर छुट्टिने अवस्थामा पुगेका एफवान सफ्ट समूहका दुई सञ्चालकहरु विश्वास ढकाल र अस्गर अली मिलेका छन् । ढकालको एकलौटीसँगै एफवान सफ्टबाट अलग हुन आफ्नो हिस्साको शेयरमा प्रिमियम मूल्य बार्गेलिङ गर्दै आएका अलीलाई नमिला...
काठमाडौं । पछिल्लो समय फेरि बीमा गरेवापत पाइने अन्तिम लाभ (बीमांक) हात पार्नका लागि हत्यासम्मका अपराधिक क्रियाकलाप बढ्न थालेपछि जीवन बीमा कम्पनीहरु झस्किएका छन् । जीवन बीमक संघले यस विषयमा चिन्ता व्यक्त गरेको छ । यता नेपाल बीमा प्राधिकरणले भने यस्ता आपराधिक ...
काठमाडौं । हिमाल आइरन एण्ड स्टिल प्रा.लि.लाई पाँच अर्ब ऋण दिने प्रतिवद्धताबाट बैंकहरु पछि हट्दा उद्योगको मेल्टिङ प्लान्ट राख्ने योजना प्रभावित भएको छ । ज्योति समूहको लगानी रहेको उक्त उद्योगमा ऋण लगानीको प्रतिवद्धता जनाएर पनि बैंकहरु पछि हट्दा आफूहरुलाई समस्या परे...