Advertisement

बेइजिङ । अन्तर्राष्ट्रिय उडानका लागि मुलुकभित्र पर्यात ठूला जहाजहरु नभएको बेला चीन १५ ठूला सहरमा उडान सञ्चालनका लागि चीनसँग सम्झौता भएको छ । नजिकिँदा नेपाल भ्रमण बर्ष २०२० का लागि ठूला जहाजहरु थप्न पर्यटन व्यवसायीहरुले माग गर्दै आए पनि जहाजहरु भने थपिन सकेका छैनन् । ...

काठमाडौं । चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चीनको कूटनीतिक एजेन्डामा रहेको स्पष्ट पारेका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बुधबार भएको भेटवार्तामा वाङले भ्रमणको समयबारे थप छलफल गर्न...

काठमाडौं । नेपाल–चीन पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता नेपाल र चीनका उच्च अधिकारीले दुई देशबीचको पारस्परिक सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका समकक्षी वाङ यीबीच बुधब...

काठमाडौँ । ऊर्जामन्त्री वर्षमान पुनले चिनियाँ राजदूत होउ याङचीलाई मन्त्रालयमा बोलाएर चिनियाँ कम्पनीको कामबारे सोधे । अनौपचारिक छलफल सञ्चारमाध्यममा सार्वजनिक भएपछि याङचीले साँझ ट्वीटमार्फत जवाफ दिइन् । तत्काल प्रतिक्रिया नजनाउने चिनियाँ राजदूतले सार्वजनिक रुपमै जवाफ दिन...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदूतहरुलाई बालुवाटारमा बोलाएर नेपालको आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । काठमाडौंमा भेला भएका विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदूतहरुलाई सामूहिक भेट गर्दै ...

काठमाडौं । तिब्बतबाट काठमाडौंसम्म रेलमार्ग बनाउने प्रतिबद्धता चीनले पटकपटक व्यक्त गरेको छ । तर, यसमा हतार नगर्न र प्रचारमा भन्दा काममा विश्वास गर्न नेपाललाई फेरि सतर्क गराएको छ । रेलको विषयमा थोरै काम र धेरै प्रचार भएकोमा चीनको गुनासो छ  । ५ असारमा बेइजिङमा भएको नेप...

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको केन्द्रविन्दुका रूपमा विकास गरिने नीति लिइएको बताएका छन् । विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले आर्थिक कूटनीतिका माध्यमबाट राष्ट्रिय...

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्तरुपमा उपयुक्त र सम्भाव्य देखिएका जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । शुक्रबार ढाकामा सम्पन्न दुई देशका ऊर्जा सचिवको संयुक्त बैठकले सरकारले २०७५ वैशाखमा जारी गरेको श्वेतपत्रमा समावेश गरिएका आयोजनामध्ये सम्भाव्य आयोजनामा संयुक्त ...

काठमाडौं । चीनको छेङ्दु नगरले काठमाडौं महानगरपालिकालाई दुई वटा ब्रुमर दिएको छ । युरो ५ मापदण्डका यी ब्रुमर यसअघि भएको सम्झौताअनुसार महानगरलाई प्राप्त भएको हो । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा छेङ्दुले ब्रुमरहरु दिन सहमति जनाएको थियो । महानगरको मेकानिकल ...

काठमाडौं । प्रधानमन्त्री केपी ओली ९ दिने लामो युरोप यात्रामा निस्केका छन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को कार्यक्रममा सहभागी हुन र बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा प्रवचन दिने कार्यक्रमा सहभागी हुने भन्दै ओली युरोप यात्रामा जम्बो टोली लिएर निस्किएका हु्न् । शनिबार युरो...

काठमाडौं । नेपाल–भारत रेल्वे सम्झौताको पुनरावलोकन गर्न दिल्लीमा द्धिपक्षीय बैठक बिहीबारदेखि सुरु भएको छ । रेलवे सम्झौताको विस्तृत पूनरावलोकनको यो तेस्रो बैठक हो । भारतीय रेल मन्त्रालयमा भइरहेको बैठक नेपाल र भारतबीच रेल कनेक्टिभिटिको समीक्षा हुने जनाइएको छ । भारतसँ...

काठमाडौं । लोकसभा निर्वाचनमा विजयी भएपछि दोस्रो पटक प्रधानमन्त्रीको पद सम्हाल्न लागेका नरेन्द्र मोदीले आफ्नो सपथ ग्रहण समारोहमा नेपालका धनाड्य विनोद चौधरीलाई पनि निम्तो पठाएका छन् । निम्तो आएसँगै चौधरी समूहका अध्यक्ष चौधरी दिल्ली प्रस्थान गरेका छन् । मोदीको बिहीबार सपथ ग्र...

काठमाडौं । नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट उर्जामन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले समझदारीपत्रमा मंगलवार हस्ताक्षर गरे । दुई देशबीच उर्जाको क्षेत्रमा लगानी, प्राविधक सहयोग तथ...

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितद्वारा संसद्माप्रस्तुत विधेयकमा उल्लेखित कुनै पनि सेवाको सचिव तहको पदस्थापन परराष्ट्रमा हुन सक्ने बुँदाबारे शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिमा बहस सकिएको छ । प्रस्तावित ुसंघीय निजामती सेवा गठनसम्बन्धी ...

नोम पेन्ह । प्रधानमन्त्री केपी ओलीले नेपालमा लगानी वातावरणका लागि नीतिगत स्थिरता, स्पष्ट नियामक ढाँचा, विधि र प्रक्रियामा सरलता, बजारको उपलब्धता र पहुँच तथा आकर्षक प्रोत्साहनजस्ता प्रावधान रहेको बताएका छन् । नेपाल–कम्बोडिया व्यवसाय मञ्चको कार्यक्रममा मंगलबार बोल्दै उनले ने...

प्रधानमन्त्री केपी ओलीले भियतनाम भ्रमण अत्यन्तै सफल भएको दावी गरेका छन् । कम्बोडियाको भ्रमणमा निस्कनु अघि आफ्नो भियतनाम भ्रमणबारे राससलाई संक्षिप्त अन्तर्वार्ता दिँदै उनले भ्रमण सफल भएको दावी गरेका हुन् । प्रधानमन्त्रीज्यू भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो ? यो भ्रमण अत्यन्तै स...

भियतनाम । नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार बढाउन सहमत भएका छन् । प्रधानमन्त्री केपी ओलीको भियतनाम भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो । सम्झौतामा कूटनीतिक प्रवेशआज्ञा छुट तथा सरकारी राहदानीमा रहेका...

ल्हासां । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले चीनसँग ‘बिआरआइ’, पारवहन तथा यातायातका सहमति वा नयाँ नाकाका कुनै पनि विषयमा परियोजना अगाडि बढाउन तिब्बत स्वायत्त क्षेत्र भएरै काम गर्नुपर्ने भएकाले यस क्षेत्रको भूमिका निकै महत्वपूर्ण भएको बताएका छन् । ल्हासाको भ्रमणमा रह...

काठमाडौंं । नेपाल र चीनबीच यातायात तथा परवाहनसम्बन्धी ऐतिहासिक प्रोटोकल लगायत सातवटा सम्झौतामा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, चिनियाँ यातायात म...

बेइजिङ । नेपाल र चीनबीच सीमापार रेलसहित बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल विस्तारको ढोका खुलेको छ। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव स्वीकार गरेको हो। योसँगै बीआरआईमा नेपालमा रेल ल्याउने योजना सम...

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो चीन भ्रमणमा दोस्रो बेल्ट एण्ड रोड फोरमसमेत गरी तीन कार्यक्रममा सहभागी हुने भएकी छन् । चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ गतेदेखि नौदिने भ्रमणमा जान लागेकी राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी...

काठमाडौं । उर्जामन्त्री बर्षमान पुनले जर्मन राजदूत रोलान्ड सेफरलाई हालै नेपाल गरेको लगानी सम्मेलन ऐतिहासिक भएको दावी गरेका छन् । आफूलाई भेटन उर्जा मन्त्रालय आएका सेफरसँग पुनले त्यस्तो दावी गरेका हुन् । उनले लगानी सम्मेलन ऐतिहासिक भएकोले अब कार्यान्वयन आफूहरु जाने बताए...

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष चेन चेनले नेपालको उपाध्यक्ष क्षेत्रमा लगानी बढाउँदै जाने बताएका छन् । अर्थमन्त्री युवराज खतिवडासँगको भेटमा उनले राजनीतिक स्थायित्वसँगै नेपालमा विकासका काम गर्ने अवसर बनेको बताउँदै आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रम...

काठमाडौं । नेपाल–चीन सम्बन्धबारे अमेरिकाले गरेको टिप्पणीमाथि चीनले सोझै खण्डन गरेको छ । कोषौ टाढा रहेको मुलुकले नेपाल–चीन सम्बन्धबारे बोल्नु उपयुक्त नहुने सो मुलुकले जनाएको छ । चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजना चिनियाँ हितमा मात्रै हुन नहुने अमे...

काठमाडौं । विभिन्न देशका लागि नियुक्त भएका नयाँ राजदूतहरुले नविन ढंगले आफूहरुले काम गर्ने बताएका छन । नेपाल उद्योग बाणिज्य महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा उनीहरुले आफू कार्यरत देशहरूबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारका लागि परिणामदायी क...