Advertisement

हङकङ । गगनचुम्बी भवनहरूले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित एउटा असामान्य ‘भवन’ झै लाग्ने एउटा चित्ताकर्षक वस्तुले धेरै स्थानीयहरूको ध्यान आकर्षित गरेको छ तर यो आवसीय भवन भने होइन । बाँसका कप्टेरा, फलामे तार र कपडासँगै कागतबाट बनेको चम्क...

पोखरा । पहिलेपहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट या नेपालपट्टिका तिब्बती बजारसम्म पुग्थे । तामाकोसी, अरुण, त्रिशूली, भोटेकोसी, मस्र्याङ्दी, कालीगण्डकी र कर्णालीका उपल्लोतटीय किनार नुन व्यापारका मुख्य मार्ग नै थियो ।   वर्षा रोकिएपछि ती...

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा राजाहरुले प्रयोग गरेका थप तीन वटा सवारीसाधन सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ । बुधवार राजा त्रिभूवन वीरविक्रम शाह र महेन्द्र वीरविक्रम शाहले प्रयोग गरेका थप तीन वटा सवारीसाधन प्रदर्शनमा राखिएको हो । पूराना सवारीसाधन...

गलेश्वर । दार्शनिक रुसोले ‘प्रकृतिमा आश्रित मानिस कहिल्यै बुढो हुँदैन, प्रकृतिले मानिसलाई सधैँ जवान बनाइरहन्छ’ भनेका थिए । नभन्दै उनको यो उक्तिलाई म्याग्दीको धवलागिरि गाउँपालिका–४ को दुर्गम गाउँ बगरा गाउँका १०५ वर्षीय पनाजु पुर्जाको दैनिकीले पनि सत्...

वाग्मती । झण्डै ७१–७२ वर्षअघि नेपालको भूगर्भीय अध्ययन गर्न भूगर्भशास्त्री टोनी हेगन चुरियामाई सुरुङ हुँदै भीमफेदीसम्म सानो गाडीमा आए । त्यहाँबाट आफू हिँडे । उनको गाडी भरियाहरुले बोके । गाडीका चारवटै पाङ्ग्रा खोलेर नोल लगाएर गाडी बोकेको देखेर उनी दङ्ग परे ।&nbs...

चितवन । भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०ः२५ बजेको समयमा स्थ...

काठमाडौं । विश्वको सबैभन्दा अग्लो स्थानमा होटल खोलेर एभरेष्ट इन प्राइभेट लिमिटेडले विश्व रेकर्ड कायम गरेको छ । पाँच हजार १८० मिटर उचाइमा सोलुखुम्बुको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिक यो होटल स्थापना  भएको हो । सबैभन्दा धेरै उचाईमा होटल खोलेर गिनिज बुक अफ दि ...

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ ।  दाङको बबई गाउँपालिका–...

न्युयोर्क । करिब सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलाम हुने भएको छ । यसै महिना न्युयार्क महानगरमा त्यसको लिलामी हुने लिलामी गरिने लिलामगृह सोथेबीले घोषणा गरेको छ ।  करिब सात करोड ६० लाख वर्ष अगाडि पृथ्वीमा विचरण गरेको ठानिएको टि रेक्ट प्रज...

काठमाडौँ । हरेक दिन एकजना व्यक्तिले ३१७ ग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो । यो विवरण सन् २०१३ को हो ।  पछिल्ला दिनमा आइपुग्दा यसमा केही परिवर्तन भएको छ । एक जनाले दैनिक आधा क...

काठमाडौँ । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली उपलब्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणले सो जिल्लाको दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्याएको हो ।  प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्ष...

दमौली । तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट दिने नीति पारित गरेको छ ।  ‘लैङ्गीक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई सबै करमा २० प्रतिशत छुट दिन...

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् ।  नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा सङ्कलन गरिएको थियो । निकुञ्ज...

बोस्टन । राष्ट्रिय वैमानिक तथा अन्तरिक्ष प्रशासन (नासा)ले आफ्नो स्वामित्वमा रहेको चन्द्रमाको धुलो र साङ्ला फिर्ता मागेको छ । नासाको कदमले पाँच लाख डलरमा बिक्री हुन लागेको ४० ग्राम माटो र तीनवटा मरेका साङ्ला बेचिनबाट जोगिएका छन् ।      अन्तरिक्ष एजेन्सीले...

पर्वत । पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण यहाँकी एक महिला बनेकी छिन् । जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी हुन् ।   स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरुङ साक्षर हुन नसकेक...

काठमाडौं । नुवाकोटमा एक जना मानिस विद्युतको पोलमा झुन्डिएका प्रहरी र स्थानीयलाई हैरान बनाएका छन् । मानसिक सन्तुलन ठिक नभएको भनिएका उनी हाइटेन्शन लाइनको पोलमा चटेर तारमा झुण्डिएका हुन् ।  शनिबार बिहान करिब १० बजेदेखि उनी विद्युतको पोलमा चढेर तारमा झुण्डिदै...

चितवन । चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ ।  नेपाल पक्षीविद् संघ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो ।  छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राज...

एथेन्स । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ । मन्त्रालयका अनुसार सिंहको शरीर र मानिसको टाउको भएको मेसेनियाको हस्ताक्षर रहेको...

काठमाडौं । सदर चिडियाखानामा रहेका एकजोडी चिम्पान्जीका लागि सुविधा सम्पन्न ‘चिम्पान्जीको घर’ बनाइएको छ ।  शुक्रबार सदर चिडियाखानाको परिसरमा नवनिर्मित ‘चिम्पान्जीको घर’ वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका स...

काठमाडौं। तीन घण्टा ५० मिनेट वृक्षासन (ट्रि पोज) योग गरेर नेपालका विक्रम खड्काले विश्व कीर्तिमान कायम गर्न सफल भएका छन्।  वाच्छा–१, पर्वत स्थायी निवासी उनले एउटा खुट्टाले टेकेर नमस्कारको मुद्रामा तीन घण्टा ५० मिनेट समय बिताएर रेकर्ड कायम गर्न सफल भएका हुन् ...

तुलसीपुर । पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन् । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन् । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुन् विष्ट । हाल उनी तेस्रो चरणको ड्रागन फलको पर्खाइमा छन् । दुई च...

एजेन्सी । फोब्सको सन् २०२२ को सुचीअनुसार २३९ महिना विश्वको धनाड्य सुचीमा परेका छन् । उनीहरु घरजग्गा, खानी, वित्त, औषधि र अरु विभिन्न क्षेत्रका उद्योगका मालिक हुन् ।  सुचीमा परेका वाल्टन, मार्स, हेनेकेन्स अपरिचित छैनन् भने कतिपय नयाँ अनुसार छन् । धेरै महिला विराश...

कर्णाली । सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुन्का गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएकी छिन् ।  मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उनले छोरा जन्माएको चाल...

काठमाडौं । अमेरिकाबाट सात वटा साँढेलाई नेपाल ल्याइएको छ । गाईको नश्ल सुधार गर्ने भन्दै सिकागोबाट जहाज चढाएर ती साँढेलाई नेपाल ल्याइएको हो ।  यी साँढेलाई नेपाल आइपुग्न तीन दिन लागेको समाचार छ । कृषि  तथा पशुपंक्षी विकास मन्त्रालयले किनेका यी साँढे क...

पोखरा । बेलायती राजदूत निकोला पोलिटले पोखरा-३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेकी छिन् । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उनले फागुन ९ गते बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गरेकी हुन् ।   पोखरा महानगरपालिकाको ...