Advertisement

ललितपुर । नेपाल चेम्बर अफ कमर्शको युवा समितिको आयोजनामा शनिबार टुहुरा बालबालिकालाई शनिबार गुण चलचित्र हलमा ‘नाई नभन्नु ल–४’ देखाएको छ ।  जोय फाउण्डेशनले स्थापना गरेको इमाडोलस्थित सामुदायिक बालउद्दार केन्द्र (सीसीआरसी)मा आश्रय लिइरहेका बालबालिकामध्ये २० जनालाई य...

काठमाडौं । यस वर्षको मिस नेपाल सुन्दरी-२०१६ को उपाधि अश्मी श्रेष्ठले हात परेकी छिन्। होटल अन्नपूर्णमामा शुक्रबार भएको अन्तिम चरणको प्रतियोगितामा अन्य १८ प्रतिस्पर्धीलाई पछि पार्दै २२-वर्षीय बिबिए अध्ययनरत चितवन निवासी श्रेष्ठले उपाधि चुमेकी हुन्।  गएको ६ हप्तादेखि प्रशिक्षणम...

काठमाडौं । नेपाली विज्ञापन क्षेत्रमा स्थापित कम्पनी वेलकम एडभरटाइजिङ एण्ड मार्केटिङ प्रा.लि. २५औं बर्षमा प्रवेश गरेको छ । कम्पनीले एक कार्यक्रम गरी आफ्नो रजतयन्ती मनायो ।  कार्यक्रममा नेपाली विज्ञापन संघ (आन)का पूर्व अध्यक्षसमेत रहेका वेलकम एडभरटाइजिङका प्रबन्ध निर्देशक नि...

काठमाडौँ । नेपालको पर्यटनलाई संसारमा चिनाउने मुख्य आधार नै हिमाल हो र पर्वतारोहण र पदयात्रा पर्यटकका लागि आकर्षक गन्तव्य हो ।  त्यसमा पनि सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्णलगायतका हिमाल विश्व चर्चित छन् । आठ हजार मिटर अग्ला आठवटा हिमाल क्रमशः सगरमाथा, कञ्...

काठमाडौं । अर्घाखाँची ओपीसी सिमेन्टले निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगीलाई जानकारीमूलक प्रशिक्षण दिएको थियो ।गुणस्तरीयता र भूकम्प प्रतिरोधी भवन निर्माणको सम्बन्धमा शनिबार भक्तपुरमा यस्तो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा दुईसय निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगी रहेको ...

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सको नेपालको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सामसङ डिजिटल प्लाजालाई पोखराको महेन्द्र पुलमा पनि विस्तार गरेको छ । सामसङ प्लाजालाई अझ स्तरीय तथा बढी सुविधा सम्पन्न बनाउन सञ्जाल विस्तार गरिएको कम्पनीको भनाई छ ।  समसङका उत्पादनक...

म्याग्दी । म्याग्दीको भुरुङ तातोपानीका ८५ वर्षीय पूर्व गोरखा सैनिक मीनबहादुर शेरचन पुनः विश्वको सर्वौच्च शिखर सगरमाथा चढ्ने तयारीमा लागेका छन् ।  ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान पुनः कायम गराउन लाग्नुभएका शेरचनले गत वर्ष सगरमाथा आरोहण गर्...

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले संस्थागत सामाजिक दायित्वको कार्यक्रम सञ्चालन गर्ने क्रममा सोमबार गोर्खाको केराबारी–४ स्थित जीवन निम्न माध्यमिक विद्यालयलाई तीन थान कम्युटर प्रदान गरेको छ ।  नेप्सेका अध्यक्ष रामजी रेग्मीले विद्यालयका अध्यक्ष सन्तबहादुर गुरुङ...

बर्दिया । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चाल्स अल्बर्ट डेभिड (‘ह्यारी) सोमबार बिहान बर्दिया आइपुगेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनको सिलसिलामा आएका उनले आइपुग्नासाथ निकुञ्जको बीच हुँदै बगेको खौरिया नदीमा झन्डै ४० मिनेट जलयात्राको मज्जा लिएका थिए ...

भक्तपुर । नेपाल भ्रमणमा रहेका बेलायती राकुमार ह्यारी भूकम्प पीडितको शिविरमा आइपुग्दा तीन घण्टा राजकुमारको प्रतीक्षा गरेर बसेका भूकम्पपीडित निकै खुसी भए ।  एघार महिनादेखि अस्थायी टहरामा बसोबास गर्दै आएका भक्तपुर नगरपालिका–१० ब्यासीका १२० भूकम्पपीडित परिवारलाई आफ्नो...

काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने भन्दै यस वर्ष पनि आयोजना गरेको आठौं अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला सम्पन्न भएको छ । गत फाल्गुन १९ गतेदेखि फाल्गुन २८ गतेसम्म चलेको मेलामा विभिन्न मुलुकका लोक संस्कृति आदानप्रदान ...

काठमाडौं । “नेपाल जेम एण्ड ज्वेलरी काउन्सिलको आयोजनामा यही आउँदो चैत ७ देखि ९ गतेसम्म राजधानीको याक एण्ड यति होटलमा ‘नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६’ आयोजना हुने भएको छ ।  हस्तकला, सुनचाँदी, रत्न तथा आभुषण क्षेत्रका तीन वटा छाता संगठनहरुद्धारा प्रवद्र्...

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र भाषाभाषीको कलासंस्कृति नै नेपालको सम्पत्ति भएकाले यसको जगेर्ना गर्नुपर्ने बताएका छन्  । आठौँ अन्तर्राष्ट्रिय लोक महोत्सव–२०१६ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल हिमाल, पहाड, तर...

काठमाडौं । कोका–कोलाले विश्व भरि नै ‘टेष्ट द फिलिङ’ अभियान सुरु गर्ने क्रममा काठमाडौंमा पनि शनिबार यसको औपचारिक सुरुवात गरेको छ । ‘उत्साहका पलहरु’ विषयका साथ सुरु गरिएको यस कार्यक्रमले कोका–कोला पिउँदा प्राप्त हुने आनन्दलाई अझ विशेष बनाएको जनाइएको छ । कलाकारह...

काठमाडौँ, १२ फागुन । आफूबाट सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गरी सङ्कायमा उत्कृष्ट स्थान ल्याउने विद्यार्थीलाई त्रिविले जागिर दिने भएको छ । अनेरास्वियु (क्रान्तिकारी)ले बुधबार आयोजना गरेको ‘प्राध्यापक नियुक्ति प्रक्रिया र त्रिभुवन विश्वविद्यालयको भविष्य’ विषयको अन्तत्र्रिmयमा ...

काठमाडौं । नयाँ शक्ति निर्माण अभियानमा लागेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेतृ हिसिला यमीले छोरी मानुषी यमी भट्टराई नयाँ शक्तिकै एक क्रियाशील सदस्य जेकेन्द्र श्रेष्ठसँग विवाह गरिदिएका छन् । भट्टराईकै निजी निवास सानेपामा जनवादी शैलीमा गरिएको विवाहमा भारत र च...

काठमाडौं । युवायुवतीहरुमा प्रसिद्ध रहेको प्रणय दिवस (भ्यालेनटाइन डे)को पूर्वसन्ध्यामा तोयाकाराज फ्राइड चिकेनले राजधानीको व्यस्त स्थान दरबारमार्गमा पनि आफ्नो आउटलेट सञ्चालनमा आएको छ ।  ‘कि म्यान’ समुहको शेर्पा मलमा सञ्चालन हुँदै आएको क्याफेरिनाबाट तोयाकाराजको आउटलेट स...

काठमाडौं । आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आउँदो फागुन १९ देखि २८ गतेसम्म आयोजना हुने भएको छ । भूकम्पका कारण नेपाल असुरक्षित छ भन्ने सन्देशलाई चिर्न यस पटकको मेला केन्द्रित हुनेछ ।  एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गर्ने यो मेलाको नारा ‘पर्यटन कलाकारको स्व...

काठमाडौं । नेपाली युवा जादुगर कमल बस्नेत ‘जादु’लाई मनोरञ्जन कलाका रुपमा स्थापित गर्न लागि परेका छन् । खोटाङ दिक्तेल निवासी बस्नेतले विगत १५ वर्षदेखि जादुकला प्रस्तुत गर्न थालेका हुन ।  २०५६–०५७ सालमा कमल हुमागाईबाट जादुकला सिकेपछि स्टेज–सो कार्यक्रममा आफूलाई  जाद...

काठमाडौं । अत्याधुनिक प्रविधि सहितको मोबाइल प्लानेटोरियमको माध्यमबाट काठमाडौँ उपत्यकाका विद्यार्थीले डोममा अन्तरिक्षको अवलोकन गर्न पाउने भएका छन् ।  इज्मा मिडिया एन्ड मेनेजमेन्टले नेपालमा पहिलो पटक भित्र्याएको प्रविधिबाट विद्यार्थीले अन्तरिक्षको प्रत्यक्ष अवलोकन गर्न पाउने ...

ललितपुर । ग्लोबल आइएमई बैंक र आइएमई लिमिटेडले हालै बंगलादेशको ढाकामा भएको बंगबन्धु गोल्डकप जिताउन सफल नेपाली राष्ट्रिय फुटबल टिम र पदाधिकारीलाई सम्मान गरेको छ । सातदोबाटोस्थित एन्फा हाउसमा आइतबार कार्यक्रम गरी उनीहरुलाई सम्मान र प्रोत्साहनस्वरुप जनही २५ हजार रुपि...

काठमाडौं । कोको–कोलाले होटल तथा रेष्टुरेन्टहरुसँगको साझेदारीमा ‘मोःमोत्सव’ अभियान सुरु गरेको छ । यस अभियानको उद्देश्यले मःमःका साथ कोका–कोलाको अनुभव दिलाउनु रहेको जनाइएको छ । यो अभियान आजबाट सुरु भई फेब्रुअरी महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ ।  उत्सवको एक भागक...

काठमाडौं । नेपाल र बंगलादेशबीच द्धिपक्षीय व्यापार विस्तार गर्ने उद्देश्यले राजधानीको भृकुटीमण्डपमा आजबाट बंगलादेश एक्स्पो (मेला)–२०१६ सुरु भएको छ । बाणिज्य मन्त्री दीपक बोहराले मेलाको उद्घाटन गरेका हुन ।  उदघाटनमा नेपालका लागि बंलादेशकी राजदूत मसफि बिन्ते साम्स पनि...

काठमाडौं । नेपाल र बंगलादेशबीच व्यवसायिक सम्वन्ध विस्तारका लागि आउँदो यही माघ सात गतेबाट राजधानीको भृकुटीमण्डपमा बंगलादेश एक्स्पो, २०१६ तथा नेपाल बंगलादेश विजनेश फोरम आयोजना हुने भएको छ ।  काठमाडौंस्थित बंगलादेशी दूतावासको आयोजनामा हुन लागेको यो एक्स्पो तथा व...

ललितपुर । मुलुककै ठूलो औद्योगिक घराना चौधरी समूहले भूकम्प प्रभावितहरुका लागि हालसम्म एक हजार सातसय अस्थायी घर र तीसवटा अस्थायी विद्यालयको निर्माण गरेको जनाएको छ । भूकम्प पीडितका लागि १० हजार यस्ता आवासहरु तीनसय विद्यालयहरु निर्माणको घोषणा गरेको चौधरी समूहले मुल...