Advertisement

सिएनएन: तपाईंलाई आफ्नो घरमा चोर घुसेर सबै सामान लगेको आफ्नै आँखाले देख्दा त्यो भन्दा ठुलो पीडा के होला? तर अमेरिकाको मिसौरी राज्यको मध्यपस्चिम क्षेत्रमा रहेको कन्सास शहरमा नयाँँ बर्ष-२०१७ को पूर्व सन्ध्यामा एउटा यस्तै घटना भएको छ । कन्सास शहरमा अग्नी नियन्त्रकको काम गर्...

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगातार चौंथो पटक विश्वकै शक्तिशाली व्यक्तिको सूचीमा पहिलो नम्बरमा रहन सफल भएका छन्। अमेरिकाको विश्व प्रसिद्ध आर्थिक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको विश्वका १०० शक्तिशाली व्यक्ति मध्य पुटिन पहिलो सूचीमा परेका हुन्।     पुटिनले अमेर...

वासिङ्गटनः पृथ्वीको सबभन्दा निकट रहेको र “रक्त ग्रह (रेड प्लानेट)” को नामबाट पनि परिचित मङ्गल ग्रहमा एक बिशाल र अनौठो बनावट देखिएको छ ।  इन्टरनेट सञ्जालको “मुन्डो डेस्कोनोसिडो” नाम शीर्षकको यु ट्युब प्रसारणमा हालै मात्र पोस्ट गरिएको मङ्गल ग्रहको पछिल्लो तस्बीरमा तीन वटा...

मेलवर्नः सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो हुने हालै अष्टे«लियामा भएको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जालको प्रयोग र मानिसको तनाव, चिन्ता र खुसीबीचको सम्बन्धका बारेमा अध्ययन गर्दा यस्तो भेटिएको हो ।  युनिभर्सिटी अफ मेलवर्न र मोनास युनिभ...

एजेन्सी। अमेरिकी नागरिक किम पीक जसले आफ्नो आँखाको माध्यमबाट एकै पटकमा किताबका दुई पृष्ठ एकै पटकमा पढ्न सक्ने क्षमता राख्ने गर्दा उनी विश्वभर प्रख्यात थिए।  उनमा कुनै पनि पुस्तक पढेपछि दुवै पृष्ठको बिषयबस्तु ९८ प्रतिशत सम्झन सक्ने क्षमता थियो। उनको यस्तो क्षमता उनी आधा-व...

बुटवल । सर्पको डसाइबाट मृत्यु भएका भनिएका यहाँका एक व्यक्तिको दाहसंस्कार गर्न लाग्दा जिवित मानिसले जस्तै शरीरका अङ्ग चलाउन थालेपछि सबैलाई चकित पारेका छन् ।  रूपन्देहीको सैनामैना नगरपालिका–९ देउपारका जोखु चौधरीलाई शुक्रबार बेलुका घरमै सर्पले डसेको थियो । सर्पको डस...

बेइजिङ (चीन) । चिनियाँ विमान चालक एक जना सहयोगीका साथमा विमानद्वारा गरिने चीनको पहिलो विश्व यात्राका लागि राजधानी बेइजिङबाट आइतबार छुटेका हुन्। एक इन्जिन भएको टर्बोप्रप टीएमबी ७०० विमानलाई लिएर ५० वर्षीय विमान चालक झाङ बो ५८ दिन लामो यात्राका लागि निस्किएका ह...

मेल्बोर्न, अस्ट्रेलिया। सदा विजयी रहने आशय वा बेलायती पूर्वसाम्राज्ञी भिक्टोरियाका देशबासी भन्ने तात्पर्यसहितको नामाकरण गरिएको भिक्टोरियन भनी परिचित अस्ट्रेलियाली जनताले बिद्युतीय यन्त्र परिचालित स्लट मेसिनमा जुवा खेली अबौँ डलर गुमाउँछन् भन्ने कसले सोचेको हुन्छ र ?  तर ...

काठमाडौं। तपाई सडकमा ठूलो  दुर्घटनाबाट यदि  बाच्नु  भयो भने आफूलाई कस्तो पाउनु हुन्छ होला ? दुर्घटना पछिको जीवन तपाई कस्तो कल्पनु गर्नुहुन्छ ? उत्तर सजिलो छ । ठूलो दुर्घटनापछि यदी बाँचियो भने हामी कि अपाङ्गता कि त प्यारालैसिस भएर बाच्नुपर्ने हुन्छ। अष्ट्रेलियामा अहिल...

नयाँ दिल्ली । बङ्गालको खाडीमा मौसमको अवस्था बुझ्ने प्रयोजनका लागि पानी भित्रै रोबोट परिचालन गरेर बुझिने भएको छ । भारत र बेलायतका मौसमविद्हरुले सो रोबोट पानीमा परिचालन गर्ने भएका हुन् । भारतीय समुद्रको पानीभित्रबाट बङ्गालको खाडीको मौसम मापन गरिने भएको बताइएको छ ...

काठमाडौं । विश्वका धनीहरुको सूची सार्वजनिक गर्ने चर्चित पत्रिका फोब्सले सार्वजनिक गरेको विश्वका शक्तिशाली महिलाहरुको सूचीमा नेपालकी राष्ट्रपति विद्या भण्डारी पनि परेकी छन् ।  राष्ट्रपति भण्डारी विश्वको ५२ औँ शक्तिशाली महिलाको रुपमा उक्त पत्रिकाले सार्वजनिक गरेको हो । फोर्...

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा कुखुराले सन्सारकै सबैभन्दा सानो अन्डा पारेको छ । सानो अन्डा पारेपछि गिनिज बुकमा लेखाउने प्रयास थालिएको छ ।  सन्धिखर्कका कृषक हरिप्रसाद अधिकारीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख गरेकोभन्दा सानो अन्डा आफ्नो कुखुराले पारेको दाबी ...

काठमाडौं। हालै जापानको इलेक्ट्रोनिक्स कम्पनी सोनीले विशेष प्रविधियुक्त कन्ट्याक्ट लेन्सको विकास गरेको छ । आँखामै जोड्न मिल्ने गरी बनाइएको यो लेन्सको सहयताले आँखा झिम्क्याएर फोटो र भिडियो खिच्न सकिन्छ। आफ्नो पछिल्लो अनुसन्धानबाट विकास गरेको यो नयाँ प्रविधिको स्वामित्वका ला...

काठमाडौं । नेपालका उत्तम मोक्तानले ५० घन्टा १५ मिनेटसम्म योगा गरेर विश्व रेकर्ड बनाएका छन् । हाल अष्ट्रेलियामा रहेका उनी गिनिज बुक अफ दि वर्ल्ड रेकर्डले उसको कीर्तिमानलाई मान्यता दिएको छ र सबैभन्दा लामो म्याराथन योग पुरुषको उपनामले चिनिने छ।  यसअघि भारतका योजराज...

काठमाडौं । यही जेठ ५ गतेदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने बताइएको छ । सूर्यमा देखिएको दाग हेर्दा सानो देखिए पनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ । सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग देखिने गरेको नेपाल खगोलीय समाजका अध्यक्ष सुरे...

आदित्य दाहाल  मेलम्ची । भूकम्पपछि काभ्रेको पहरी गाउँमा एकीकृत नमुना बस्ती निर्माण गरिसकेका कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले भूकम्पबाट अति प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ को गिरानचौरमा रहेको तामाङ समुदायमा भूक...

काठमाडौं । नयाँ बसपार्कमा आधुनिक सपिग कम्प्लेक्स बिजिमल सञ्चालनमा आएको छ । पूर्वअर्थमन्त्री रामशरण महत र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बुधबार मलको संयुक्तरुपमा उद्घाटन गरे ।  पूर्वअर्थमन्त्री महतले उदार अर्थनीति लागू भएपछि मुलुकको आर्थिक विकासमा...

काठमाडौं । नेपाल उद्योग परिसंघले सबै तह र तप्काका आमनेपालीको दैनिक जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने पाँच आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चितताका लागि प्रतिवद्धता जनाउन हस्ताक्षर संकलन सुरु गरेको छ ।  परिसंघले शुक्रवार एक कार्यक्रम गरी यसको सुरुवात गरेको । “हा...

काठमाडौं । नेपाल हस्तकला महासङ्घको आयोजनामा १३औँ हस्तकला व्यापार मेला तथा ११औँ प्रतियोगात्मक हस्तकला प्रदर्शनी बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेय र बाणिज्य मन्त्री जयन्त चन्दले यसको उदघाटन गरेका हुन ।  उद्योगमन्त्री पाण्डेले नेपालको अर्थ...

काठमाडौं । जापानको प्रतिष्ठित र लोकप्रिय फ्राइड चिकेन तोयोकाराग्गेको चौथो शाखा राजधानीको मुट दरबारमार्गको शेर्पा मलमा सञ्चालनमा आएको छ ।  शाखाको नेपालका लागि जापानी राजदूत मासासी ओगावाले बुधबार उदघाटन गरेका हुन । रेष्टुरेन्ट व्यवसायका क्षेत्रमा नाम कमाएका क्याफेर...

काठमाडौं । नेपाल राष्ट्रिय तामाङ घेदुङको साँस्कृतिक भवन निर्माणका लागि सहयोग जुटाउन शुक्रबारदेखि राजधानीको खुल्लामञ्चमा औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलाको आयोजना हुने भएको छ ।  नेपाल राष्ट्रिय तामाङ घेदुङको आयोजना र औद्योगिक शान्ति नेपाल सस्था प्रा.लि.क...

दुनै (डोल्पा) । बहुचर्चित चलचित्र ‘क्याराभान’का अभिनेता थिन्ले लेन्डुप लामाको घोडाबाट लडेर निधन भएको छ । सदरमुकाम दुनैबाट साल्दाङ गाविसस्थित घर जाने क्रममा फोक्सुन्डो गाविसअन्तर्गतको छेप्का र ¥याचीको बीचबाटोमा घोडाबाट लडेर लामाको निधन भएको प्रहरीले जनाएको छ । उनीकरिब...

भक्तपुर । पूरानो ठिमीमा मनाइने विस्केट जात्रामा सिन्दुर खेल्ने परम्परा अनुसार बिहीबार सिन्दुर जात्रा गरियो । भक्तपुरका विभिन्न स्थानमा मनाइने विस्केट जात्रामध्ये विशेष महत्वको पूरानो ठिमीको यो जात्रामा दशौं हजार सहभागी थिए ।  बिहानबाट सुरु भएको सिन्दुरे जात्राका स्थान...

काठमाडौं । ‘दोस्रो अन्तरदोहोरी साँझस्तरीय राष्ट्रिय दोहोरी गीत रनिङ शिल्ड प्रतियोगिता–२०७२’ को उपाधि काठमाडौँको नेपाली दोहोरी साँझले जितेको छ । राजधानीको भृकुटीमण्डपमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा दक्षिण कोरियामा रहेको नमस्ते रेस्टुरेन्ट मझेरी दोहोरी साँझलाई प...

दीपेन्द्र सापकोटा, काठमाडौँ, २७ चैत । शुक्रबार राति ‘मिस नेपाल वल्र्ड –१६’ घोषित भएकी अश्मी श्रेष्ठ देशकी २२ औँ मिस नेपाल हुन् ।  नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएकोमा रुबी राणाले पहिलो उपाधि जितेकी थिइन् । त्यसपछि ९५ मा सुुमी खड्का, ९६ मा पुनम ...