Advertisement

काठमाडौं । नेपाल टेलिकमले फोरजी/एलटीई सेवा विस्तारलाई थप प्रभावकारी बनाउने भएको छ । टेलिकमले विस्तार गर्न लागेको फोरजी/एलटीई आयोजना, मध्य पहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटीटीएच सेवा विस्तार र गुणस्तर सुधार सम्बन्धमा ६५ प्रतिशत क्षेत्रमा सर्भे सकिएको टेलिकममा ब...

काठमाडौं । ईन्टरनेट सेवा प्रदायकहरु आन्दोलित भएका छन् । टीभी प्रसारणको अनुमति लिएका कम्पनीलाई सरकारले बिनाप्रतिस्पर्धा  फ्रिक्वेन्सी दिने तयारी गरेपछि उनीहरु आन्दोलित भएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको फ्रिक्वेन्सी दिने तयारीमा आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदा...

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि नयाँ वर्ष अफर २०७६ ल्याएको छ । टेलिकमले ग्राहकहरुको सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको हो । यो अफरमा टेलिकमका ग्राहकलाई कम्पनीले २ सय रुपियाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा ...

काठमाडौं । विशेषगरी बच्चा र युवाहरुलाई प्रभावित बनाउँदै आएको पब्जी गेममाथि सरकारले प्रतिवन्ध लगाएको छ । पब्जी खेलको लतले उनीहरुमा मानसिक असर गरेको र आत्महत्यासमेत गर्ने गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले यस गेमलाई प्रतिवन्ध लगाएको हो । गेमले बच्चादेखि युवाहरुसम्...

काठमाडौं । डिस मिडिया नेटवर्क प्रालि अन्तर्गतको डिसहोमले इन्टरनेट सेवा विस्तारका लागि रू। २० करोड लगानी गर्ने भएको छ । ३ महीनाभित्र तारमार्फत सेवा विस्तार थाल्ने तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले बताए । डिसहोमले ९ वर्षदेखि स्याटेलाइट प्रविधिम...

काठमाडौं । दक्षिण कोरियाले विश्वमै पहिलो पटक फाईब जी दुरसंचार सेवा विकसित गरेको छ । कोरियाले विकसित गरेको पूर्ण–विकसित पाँचौं पुस्ताको मोबाइल नेटवर्क तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा अभूतपूर्व फड्को मार्ने विस्वास लिएको छ । पाँचौं पुस्ताको ताररही...

काठमाडौं । व्हाट्सएपले एउटा नयाँ फिचरमा काम गरिरहेको छ। जसका माध्यमबाट कुन म्यासेज कतिपटक फरवार्ड गरियो भन्ने बारेमा सहजै थाहा पाउन सकिनेछ। यसबाट फेक न्यूजलाई सहजै पहिचान गर्न सहज हुनेछ। व्हाट्सएप एपमा नै रिभर्स इमेज सर्च फीचर पनि दिइने बताइएको छ । यसका माध्यमबाट ...

काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शूल्क ‘ आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका छन् । ‘आइएमई पे ’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । यहि मिति २०७५ साल चैत ८ गतेदेखि १७ गतेसम्म सेवा...

काठमाडौं । भुक्तानी तथा फस्र्यौंट प्रणालीमा आरटिजिएस (रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम) अर्थात स्वचालित विद्युतीय प्रणाली माध्यामबाट भुक्तानी गर्ने व्यवस्था लागु हुने भएको छ । भुक्तानी तथा फस्र्यौंट सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित भएप...

काठमाडौं । ‘खल्ती डिजिटल वालेट’ले आज चैत्र ४ गते सोमबारबाट क्यु–आर कोडमा आधारित डिजिटल टिकेटिङ सेवाको औपचारिक रुपमा सुरुवात गरेको छ । यस प्रविधिको मुख्य उद्देश्य कुनै पनि कार्यक्रमका आयोजकलाई टिकट छपाउने झन्झटबाट मुक्ति दिलाउनु हो । अब देशभरका सबै प्रकारका कार्यक्र...

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले एक वर्षभित्र मुलुकभरका १० हजार सार्वजनिकस्थलमा निःशुल्क वाइफाई दिने भएको छ। कम्पनीले यस योजनालाई कुलुकभरका सार्वजनिकस्थलमा सेवा दिने उद्देश्यले सुरु गरेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा यादवले भने, ‘मुलुकभर भी...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पोल तथा सडकमा अव्यवस्थित रुपमा तार छोड्ने सेवा प्रदायकहरुमाथि कारबाही गर्ने भएको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले पोल तथा सडकमा तार लथालिङ्ग नछोड्न आग्रह गर्दै त्यसको व्यवस्थापन गर्न निर्देशन दिएको छ । प्राधिकरणले सम्...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई प्रयोग गर्न दिएको पोलहरु र ओपीजीडब्लु फइवरको भाडादर अस्वभाविक रुपमा बढाएको भन्दै बढाएको भाडादर नतिर्ने बताएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको संघ —इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोेसिएसन नेपाल...

इन्टरनेटको जालोले सिंगो विश्वलाई एउटा सानो गाउँमा रुपान्तरण गरेको छ । गुगलसर्च, भिडियो स्ट्रिमिङ, भिडियो कल, सोसल नेटवर्किङ, ई–एजुकेशन, ई–बैंकिङ, ई–गर्भनेन्स, ई–लाइब्रेरी, डिस्टे्यान्ट लर्निङ, भिडियो कन्फ्रेन्सिङ, टेलिमेडिसिन, ई–सपिङ, भर्चुअल अफिस, ओपन युनिभर्सिटीको अबधा...

काठमाडौं । सरकारको समेत स्वामित्व रहेको नेपाल टेलिकमको भन्दा २५ लाख कम सिम बिक्री गरेको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको नयाँ ग्राहक पनि थपिन छोडेका छन् । अघिल्ला बर्षहरुमा निकै उत्साहजनक ढंगले सीम कार्डहरु बिक्री गरेको एनसेलको यस बर्ष ग्राहक वृद्धि करिव श...

काठमाडौं । पुष १५ गतेदेखि इन्टरनेटको शुल्क बढ्ने भएको छ । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई इन्टरनेट सेवाको शुल्क बढाउने चेतावनीसहितको ध्यानाकर्षण पत्र दिएका छन् । इन्टरनेट सेवा प्रदायकहरुको संस्था इन्टरनेट सर्भिस प्रोभाइडर अफ नेपाल(आइस्पान)ले संचार तथा सूचना...

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका छन् । सरकारले यस अघि आफुहरुसँग गरेको दुरसंचार सेवा शुल्क (टिएससी) सम्बन्धि सम्झौता कार्यान्वयन नभएको भन्दै सेवा प्रदायकले शुक्रबार यस्तो निर्णय गरेको हुन् । सरकारी निकायबाट सम्झौता कार्यान्वयन गर्ने...

काठमाडौं । विश्वको कुल जनसंख्याको ५१.२ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)को एक रिपोटले देखाएको छ । आईटीयूले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार हाल तीन अर्ब ९० करोड मानिस इन्टरनेटमा जोडिएका छन् । हाल विश्वको जनसंख्या सात अर्ब...

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा हुँदै गरेको तिव्र विकाससँगै इन्टरनेट प्रविधिको गति (स्पीड)मा पनि नयाँ सुविधा थपिने भएको छ । हाल प्रयोगमा आइरहेको फोर–जी प्रविधिको इन्टरनेट स्पीडलाई पछि पार्दै आगामी वर्षदेखि फाईभ–जी प्रविधिको उच्च गतियुक्त इन्टरने आउने भएको हो । फा...

काठमाडौं । नेपालसहित दक्षिण एसियाली क्षेत्रमा साइबर आक्रमणको जोखिम बढेको छ । विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)ले हालै प्रकाशित गरेको एक रिपोर्टले नेपाल सहित दक्षिण एसियाली क्षेत्रमा व्यापार गर्दा साइबर आक्रमणलाई सबैभन्दा ठूलो र डरलाग्दो जोखिमको रुप लिएको हो । फोर...

काठमाडौँ । आउँदो नोभेम्बर ११ (कात्तिक २५ गते) लाई विश्वकै सबैभन्दा ठूलो अनलाइन बिक्री दिनका रुपमा मनाइने भएको छ । अनलाइन बजारको काम गर्दै आएको दराजले मोबाइल एपमार्फत् अनलाइन बिक्री गर्ने आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो कार्यक्रमलाई ११ दशम...

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको  महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा छुट उपलब्ध गराएको छ । टेलिकमले अनलिमिटेड प्याक अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न...

काठमाडौं । नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ । कर्पोरेट ग्राहकहरुलाई प्रदान गरेको इन्ट्रानेट लिज सेवालाई बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई...

नेपाल टेलिकमको एफटीटीएच सेवामा भ्वाइस सेवा थपियो काठमाडौं । नेपाल टेलिकमले वितरण गरिरहेको एफटीटीएच सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न शुरु गरेको छ । सेवाको आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि ३ महिनाक...

काठमाडौं । सेयर बजारमा पुँजीगत लाभकर वृद्धिसँगै लगानीकर्ता आन्दोलित भएपछि कर वृद्धिको निर्णय फिर्ता गर्न बाध्य भएका अर्थमन्त्री युवराज खतिवडालाई अर्को झड्का लागेको छ । इन्टरनेटमा बढाइएको करको चर्को आलोचना भएपछि त्यसलाई समायोजन हुनेगरी मूल्य बढन नदिन सरकार सहमत भएको छ ।...