Advertisement

काठमाडौं । चौधरी समूहको सीजी कम्युनिकेसन्सले मंगलबारबाट काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने सो ग्रुपले जानकारी दिएको छ ।  उच्च गतिको इन्टरनेट ...

काठमाडौं । एनसेल आजियटा लिमिटेडले विभिन्न राहत प्याकहरू ल्याएको छ । कोभिड–१९ महाव्याधीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितिमा आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न तथा उनीहरूलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उद्देश्यका साथ उपभोक्तामैत्...

काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार वल्डलिंक कम्यूनिकेशन प्रालि ग्राहक संख्याका आधारमा सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीको रुपमा देखिएको छ । वल्डलिंकको मात्रै ग्राहक संख्या चार लाख ५१ हजार ७६६ रहेको छ । त्यस्तै, दो...

काठमाडौं । इन्टरनेटमा लाग्दै आएको झण्डै ५० प्रतिशत कर अति धेरै भएको भन्दै इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूले यसलाई घटाउनुपर्ने बताएका छन् । इन्टरनेट जस्तो संवेदनशील र अत्यावश्यक सेवामा यति चर्को कर अनावश्यक भन्दै उनीहरूले इन्टरनेट सेवा सर्वसुभल बनाउन सरकारकै नीतिविपरित...

काठमाडौं । अब डिशहोमको ग्राहकहरूले डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् । डिशहोम फाईबरनेटले सेवा सुरु गरेसँगै डिशहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकले यस अफरबाट फाईदा लिन सक्नेछन् ।  डिशहोमकोे रिचार्ज गरि म...

काठमाडौं । वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले शे फोक्सुन्डो तालमा निःशुल्क वाइफाइ सेवा सुरु गरेको छ । कम्पनीले यही चैत ८ गतेबाट सो ठाउँमा वाइफाइ सेवा सुरु गरेको हो ।  नेपालको प्रमुख तालमध्ये कान्जिरोवा हिमालको काखमा अवस्थित र समुन्द्री सतहभन्दा करीव तीन हजार ...

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले रु. १ मा सेट–अप बक्स अफर ल्याएको छ । व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त अफर ल्याएको हो ।  यस अफरअन्तर्गत भायानेटका ग्राहकहरुले एक वर्षको इन्टरनेट ...

काठमाडौं । सरकारले इन्टरनेटमा धेरै कर लगाउ“दा इन्टरनेट महंगो हुन पुगेको गुनासो सरोकारवालाले गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट वितरण ः मुद्दा र चुनौतिहरु बिषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै विज्ञहरु...

काठमाडौँ । इन्टरनेटका सामग्री फिल्टर गर्ने प्रविधिका लागि सरकारले १ अर्ब रुपियाँ खर्चिने भएको छ । समाजमा नकारात्मक असर पार्ने इन्टरनेट सामग्री रोक्ने भन्दै सरकारले यस्तो योजना बनाएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटमा कन्टेन्ट फिल्टरिङ गर्ने भन्दै चालु आर्थिक वर्षको ...

काठमाडौं । नेपालको कुल जनसंख्यामध्ये ८१ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७७÷७८ को मंसिर महिनासम्ममा २ करोड ४३ लाख ४७ हजारमा इन्टरनेटको पहुँच पुगेको छ । गत आवको सोही अवधिको तुलनामा इन्टरनेट पहु...

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले  इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढि मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने योजना  ‘तहल्का’ ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले नेटभिटिले उपलब्ध...

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालमै विश्वस्तरीय इन्टरनेट डाटासेन्टर निर्माण गर्ने भएको छ । कम्पनीले बिहीबार पत्रकार सम्मेलन गरी सोसम्वन्धी जानकारी दिएको हो । विश्वव्यापी रुपमा इन्टरनेट ट्राफिक अभूतपूर्व तवरले बृद्धि भइरहेक, जसले गर्दा इन्टरनेटको पू...

काठमाडौँ । कोभिड–१९ का कारण गरिएको लकडाउनका कारण नेपालमा खपत हुने इन्टरनेट ब्यान्डविथमा उल्लेख्य वृद्धि भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त विवरणअनुसार नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथ गत वर्षको तुलनामा दोब्बर पुगेको छ । गत वर्ष चैत ११ मा लकडाउ...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने आधार तयारका लागि उपयुक्त फ्रिक्वेन्सी निर्धारण गर्न लागिएको बताएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सञ्चार तथा सूचना प्रविधि मन्त्री संयोजक रहने राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट ब्या...

काठमाडौं । वल्र्डलिङ्क कम्यूनिकेशन्स लिमिटेडले कर्णालीसहित नेपालका विभिन्न भागमा इन्टरनेट सेवाको पहुँच पुर्याइएकोमा डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ जित्न सफल भएको छ ।  वल्र्ड इन्फोरमेशन टेक्नोलोलि एण्ड सर्भिस एलाइन्स (विट्सा)ले मलेशियाको पेन...

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकसँगको सहकार्यमा वर्ल्डलिंकले नेपालका ३० हजार स्थानमा निःशुल्क वाईफाई सेवा दिने घोषणा गरेको छ । तत्कालका लागि वर्ल्डलिंकले प्रदान गर्दै आएको १० हजार निःशुल्क वाईफाई हटस्टपबाहेक सात हजार पाँच सय स्थानमा प्रदान गरिने र पछि यो संख्या थप गरी...

काठमाडौं । एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको नन्स्टप मजा लिन सक्ने कम्पनीले जनाएको छ । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नन्स्टप अफरहरुअन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको योजना ...

काठमाडौं । इन्टरनेट सेवामा अग्रणी कम्पनी वल्डलिंकले साधारण सेयर निष्काशनको तयारी गरेको छ । कम्पनीको २५औं बार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित भर्चुअल कार्यक्रममा कम्पनीका अधिकारीहरुले सेयर निष्काशन गरिने जानकारी दिएका हुन् ।  आफूहरुले तीन बर्षभित्रमा साधारण से...

काठमाडौं । दूरसञ्चार क्षेत्रका सरोकारवालाले यस क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकोले अबका दिनमा कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्ने बताएका छन् ।  नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनीहरुले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का ...

काठमाडौं । डिशहोम मिडिया नेटवर्कले सुरु गरेको फाइबरनेट सेवा काठमाडौं उपत्यकाको भैंसेपाटी, बुङमती, नयाँ बानेश्वर, तिनकुने, चाबहिल, कप्पन, बौद्ध, जोरपाटी क्षेत्रमा विस्तार सुरु भएको छ ।  डिशहोमका नियमित उपभोक्ताका साथै अन्य उपभोक्ताले उक्त क्षेत्रमा विशेष सहुल...

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक भायानेटले जूम भिडियो कन्फ्रेन्सिङ एपको अफर ल्याएको छ । जूमकोे भिडियो कन्फ्रेन्सिङ एप्ले लकडाउन र सामाजिक दूरी कायम गर्नु पर्ने समयमा व्यापक लोकप्रियता कमाइरहेको बेलामा अहिलेको आवश्यकतालाई बुझेर, भायानेटले नेपालको लागि जूमको आधिकारिक ...

काठमाडौँ । ओपोले भोडाफोन र एरिक्सनसंग सहकार्य गर्दै यूरोपको फाइभजी एसए नेटवर्क निर्माणमा एक महत्वपूर्ण कोशेढुङका रुपमा पहिलो फाइभजी एसए नेटवर्क स्लाइस सेवाको घोषणा गरेको छ । यूकेको कोभेन्ट्रि यूनिभर्सिटीमा तैनात गरिएको यस नयाँ सञ्जालको प्रमाणिकरण क्वालकम टेक्नोलोजिज् ...

काठमाडौं । पछिल्लो समय नेपालमा पनि इन्टरनेट प्रविधिको प्रयोग बढिरहेको छ । इन्टरनेट प्रयोगकर्ता बढेसँगै डिजिटल सर्भिसेस, ई-कमर्श, अनलाइन शिक्षा, डिजिटल स्वास्थ्य र डिजिटल कृषिको आवश्यकता र माग पनि बढिरहेको छ । दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको गत वैशाख २०७७ सम्मको तथ्य...

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण दूरसञ्चार कोषमार्फत विभिन्न परियोजना ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । ग्र...

काठमाडौँ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुकभर नै दूरसञ्चारको फोरजीको सेवा पुग्ने गरी काम गरिरहेको जानकारी दिएका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका विभिन्न शीर्षकमाथि राष्ट्रियसभाक...