Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतीमा वैदेशिक रोजगारी पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन् ।  सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औ स्थापना दिवस तथा ३० औ बार्षिक साधारण सभाको उद्घा...

काठमाडौँ । वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली आप्रवासी श्रमिक पक्राउ परेका अध्ययन प्रतिवेदनले देखाएको छ ।   प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी), सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लम) र शोसल साइन्स बहाःको एक अध्ययनले मलेसियामा विभिन्न कार...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सरकारले विदेशबाट फर्किएका  नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेको बताएका छन् ।  आईतवार सिंहदरबारस्थित मन्त्रालयमा विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसाय गर्ने उद्यमीहरुलाई ...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउनदेखि लागू हुनेगरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने बताएका छन् ।  शुक्रबार निलकण्ठ नगरपालिका धादिङले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’ को उद्घाटन गर्दै ...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले आगामी आर्थिक बर्षका लागि ल्याएको ‘पढ्दै कमाउँदै’ नीतिसँग मिल्नेगरी नेपालको सबैभन्दा ठूलो सपिङ चेन भाटभटेनीले योजना घोषणा गरेको छ ।  बालेनले अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी ...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन् ।  बुधवार आफू ताहचलस्थित श्रम विभाग पुगेर निरीक्षण गर्ने क्रममा उनले अरु मन्त्रीहरु सिंहदरबारमा बसेर निर्देशन दिने, तर...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ ।  मन्त्रालयले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि सो पदमा दरखास्त आह्वान गरेको हो ।  इच्छुक र योग्य नेपाली ...

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कुवेतले नेपालबाट थप दुई लाख कामदार लैजाने विषयमा छलफल भएको बताएका छन् ।  मंगलवार एशिया कोअप्रेसन डायलग (एसीडी)को इरानको तेहरानमा भएको १९ औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी भएर मंगलबार स्वदेश फर्कने क्रममा त्रि...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले स्याहार केन्द्र (केयर सेन्टर) मा इजरायल जान इच्छुक कामदारबाट आवेदन माग गरेको छ । विभागले दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिका ...

काठमाडौं । आन्दोलन गर्दै आएका संसद् सचिवायलका कर्मचारीहरुको भत्ता बढाउने सहमति भएको छ । आन्दोलनरत पक्ष र सराकरबीच सोमबार ७ बुँदे सहमति भएको हो ।  सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनिय...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा ठगिएको बताएका छन् । संसदमा आइतबार उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उक्त तथ्य सार्वजनिक गरेका हुन् ।  अर्यालले विदेशमा जानेहरु ठगिँदा आफूले टुलुटुल हेरेर बस्न नसक्ने बताए ।...

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदका लागि दरखास्त खुलाएको छ ।  प्रतिष्ठानले खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्ने गरी विभिन्न पदमा ३३ जना कर्मचारीको दरखास्त खुलाएको हो ।  प्रतिष्ठानले प्राध्यापक, सह प्राध्यापक, सहायक प्रा...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सांसदहरुलाई मन्त्रीले गर्ने काममा राजनीति नगर्न आग्रह गरेका छन् ।  बिहीवारको संसदमा उनले विकासका कुराहरुमा राजनीति नगरिदिए विकासमा देश धेरै अघि बढ्ने बताए । विकासका कुरा राजनीतिक दल एकछिन...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को जेठमा मात्रै ७२ हजार ८६१ जना नेपाली बैदशिक रोजगारीमा गएका छन् । त्यसमा ४८ हजार ४९ जना भने नयाँ श्रम स्वीकृत (पहिलो पटक) लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।  वैदेशिक रोजगार बिभागबाट प्राप्त जेठ महिनाको तथ्या...

जुम्ला । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत घटेको महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा औँल्याइएको छ । प्रतिवेदनअनुसार जिल्लाको एकमात्र नगरपालिका चन्दननाथले आर्थिक वर्ष २०७९/८० मा वार्षिक आय दुई करोड ५० लाख आ...

काठमाडौं । अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा माग गर्दै आन्दोलनरत संसद सचिवालयका कर्मचारीहरुको माग पूरा गर्न राजनीतिक दलहरु सकारात्मक भएका छन् ।  सोमवार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राजनीतिक दलका प्रमुख सचेतक, संसद सचिवाल...

वाग्मती । बालबालिकालाई श्रममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ ।  चालु आर्थिक वर्ष २०८०–८१ को १० महिनामा गरिएको अनुगमनका क्रममा बालश्रमिकका रुपमा काम लगाउने प्रतिष्ठान तथा रोजगारदातामाथि ...

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउन १ देखि विदेशी नियोगहरुमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण गरिने बताएका छन् ।  आईतवार कार्यभार सम्हालेको एक सय दिनमा गरेका कामको बारेमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गरेका छन् ।  स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी ग...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले जेनेभामा जारी अन्तराष्ट्रिय  श्रम संगठन (आईएलओ) को ११२औं अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) को पूर्ण बैठकलाई सम्बोधन गरेका छन् । मंगलबार साझ सम्मेलनलाई उनले सम्बोधन गरेका हुन् ।  सम्मेलनलाई...

चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् । वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।     मंगलबार जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले श्रमिकला...

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएको छ ।  मंगलवार पत्रकार सम्मेलन गरी सो संगठनले महंगीलाई समेत सम्बोधन हुनेगरी सरकारले आफूहरुको तलवभत्ता वृद्धि नगरेको भन्दै असन्तुष्टि जनाएको हो ।  सरक...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’  आजदेखि बाग्मती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा शुरु भएको छ ।  मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्र...

काठमाडौं । गुरासँ लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।  स्थायी पदपूर्तिका लागि कम्पनीले सहायकदेखि अधिकृतस्तरसम्मका पदमा १० जनाभन्दा बढी कर्मचारी माग गरेको हो ।  कम्पनीले कनिष्ठ अधिकृत १, सुपरभाइजर (प्रशिक्षार्थी) ३, वरिष्ठ सहायक ६ तथ...