
काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्याल...
काठमाडौँ । वैदेशिक रोजगार विभागले दुई वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै...
काठमाडौं। नेपाल औषधि लिमिटेडको महाप्रवन्धकका लागि तीन जनाको नाम सिफसिस भएको छ । महाप्रबन्धक छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको हो । आवेदन दिएका ९ जना मध्ये इन्जिनियर उमेशकुमार गुप्ता, कैलाशकुमार पनेरु र डा. राजकुमार थापा रहेका छन् । इन्जिनियर गुप्ता पर्स...
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई...
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले श्रम कूटनीतिलाई देशले प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल–युएई चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले आयोजना गरेको कार्यक्रममा उनले खाडी र अन्य श्रम गन्तव्य मुलुकसँगको द्विपक्ष...
काठमाडौं । दुई कम्पनीमा नयाँ सीईओ नियुक्त भएका छन् । एक लघुवित्त कम्पनी र एक हाइड्रो कम्पनीमा नयाँ सीईओ नियुक्त भएका हुन् । यसैक्रममा मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सीईओमा रामहरि दाहाल पुनः नियुक्त भएका हुन् । सञ्चालक समितिको हिजो साँझ बसेको बैठक...
सुरुङ्गा (झापा) । माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ । बिर्तामोडमा रहेको सो कन्सल्टेन्सीले प्रतिव्यक्ति रु ५० हजारदेखि पाँच लाखसम्...
काठमाडौँ । वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१२ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २७ वर्षीय सुमन बुढाथोकी त...
काठमाडौं । औद्योगगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष बन्नका लागि १० जनाले आवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन २५ गते खुलाएको विज्ञापन अनुसार १० जनाको आवेदन परेको हो । खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने अध्यक्ष पदको लागि पोखराका बाबुराम पन्त...
काठमाडौँ । काठमाडौँ महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ । सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वाताव...
काठमाडौं । अर्थ मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीको विवरण माग गरेको छ । मन्त्रालयले नेपाल प्रशासन सेवा, लेखा समुहको संघमा समायोजन भई कार्यरत, सरुवाको लागि अवधि पुगेका कर्मचारीहरुको सरुवा प्रकृया सुरु गरेको हो । मन्त्रालयले सामान्यतय उपसचिव स्तरको कर्मचारीहरुको ...
काठमाडौं । सरकारले गएको साउनबाट लागू हुनेगरी बिहीबार वृद्धि गरेको श्रमिकको न्यूनतम पारिश्रमिकप्रति मजदुरका संगठन र व्यवसायीका संगठनहरुको ठिक विपरित प्रतिक्रिया आएको छ । ट्रेड युयिनहरुले अहिलेको महंगीमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक थोरै हुने बताएका छ...
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक दिन सक्ने अवस्थामा उद्योगी व्यवसायी नरहेको प्रतिक्रिया दिएको छ । परिसंघले आज विज्ञप्ति प्रकाशित गरी उक्त प्रतिक्रिया जनाएको हो । सरकारले हिजोमत्रै नेपाल राजपत्रमा सूचना प्रकाशित गरी श्रमि...
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको न्यूनतम् पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्याएको छ । श्रम ऐन २०७४ अनुसार गत साउन १ बाट लागु हुने गरी न्यूनतम् पारिश्रमिक बढाइएको हो । मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत प्रकाशित भएको छ...
काठमाडौं । यसअघि नै सुरुवात भइसकेको अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्ने कार्यक्रमको प्रधानमन्त्री दाहालले पुनः सुरुवात गरेका छन् । गत असार २७ गते यस कार्यक्रमको सुरुवात गर्ने कार्यक्रम रहे पनि प्रधानमन्त्री पत्नी सीता दाहालको बिहान निधन भएका ...
काठमाडौं । नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् । बिहीवार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि भेला भई मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भ...
काठमाडौं। रावश्व समुहका ६० जानभन्दा धेरै उपसचिवको सरुवा हुने भएको छ । अर्थ मन्त्रालय, मन्त्रालयअन्तर्गतका आन्तरिक राजश्व विभाग, भन्सार विभागलगायतका निकायमा कार्यरत कर्मचारीहरुको सरुवा गर्न लागिएको हो । राजश्व समूहका कर्मचारीहरु सामान्यतया एक स्थानमा दुई वर्ष कार्य...
काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम करारबमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप मेनपावर कम्पनी...
काठमाडौं । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।...
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिएका छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले कानुन मन्त्रालयबाट सहमति प्रा...
काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय उडान गर्ने मुख्य दुई वायुसेवा संस्था छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगममा काम गर्ने विमान परिचालिका (एयर होस्टेज)ले गर्नुपर्ने कामको लोडभन्दा निजी क्षेत्रको हिमालय एयरलाइन्समा काम गर्ने विमान परिचालिकाहरुको लोड निकै धेरै हुन्छ ...
टोकियो । जापानको बेरोजगारी दर जुन महिनामा २.५ प्रतिशत रहेको जापान सरकारले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार एक महिनाअघि २।६ प्रतिशत रहेको बेरोजगारदर केही घटेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले म...
काठमाडौं। सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक पदको लागि आवेदन खुला भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अन्तर्गत रहेको कोषले मंगलबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । आवेदन सूचना प्रकाशित भएको २१ दिनभित्र दिइसक्नु पर्नेछ । सामाजिक सुरक्ष...
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले आफूलाई कार्यकक्ष प्रवेशमा नै कर्मचारीहरुले रोक लगाएकोप्रति आपत्ति जनाएका छन् । कर्मचारीहरुको माग जायज रहेको र आफूले सम्बोधनका लागि पहल गर्ने बताइरहँदा कार्यकक्षमा जा...
काठमाडौं । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देश...