Advertisement

काठमाडौं । विदेशमा अध्ययनका लागि विद्यार्थी पराउने व्यवसायीहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले जापान र अष्ट्रेलियाको बोर्ड खुलेको जानकारी दिँदै सबै तयारी पूरा गरेर बसेका विद्यार्थीहरुलाई तयारी अवस्थामा बस्न सुझाव दिएको छ ।  इक्यानले मंगलबार पत्रका...

काठमाडौँ । विदेशमा रहेका नेपालीहरुको संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए)मा राजनीतिक हस्तक्षेप बढेको छ । परराष्ट्र मन्त्रालयले अध्यक्ष हुँदाहुँदै संघको आसन्न निर्वाचन गर्ने जिम्मा पूर्वअध्यक्ष शेष घलेलाई दिएको छ ।  संघका वर्तमान अध्यक्ष कुमार पन्त नेकपा एमाले निक...

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ ।  एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन...

काठमाडौं । बेलायतले कोभिडका कारण प्रतिवन्ध लगाएका मुलुकहरुको सुचीबाट नेपाललाई हटाएको छ । नेपालका लागि बेलायती राजदूतले नेपाल बेलायतको ‘रेड लिष्ट’बाट हटेको जानकारी दिएकी हुन् ।  यस्तो प्रतिवन्ध हटेसँगै बेलायत भ्रमणमा जाने नेपाली यात्रु र विद्य...

काठमाडौं । सन् २०२३ का लागि अमेरिका डाइभर्सिटी भिसा (डिभी)को आवेदन बुधबार राति ९ः४५ बजेबाट खुल्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले कात्तिक २३ गतेसम्मका लागि आवेदन खुल्न लागेको जनाएको छ ।  विशेषगरी अहिलेको नयाँ पुस्ता अमेरिका जान र उहीं स्थायीरुपमा ...

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुल आचार्यले फेरि उम्मेद्वारी दिने भएका छन् । यसअघिको निर्वाचनमा पराजित भएका उनले आसन्न निर्वाचनमा पनि पुनः उम्मेदपारी घोषणा गरेका हुन् । संघको १० औं विश्व सम्मेलन तथा महाधिवेशन आउँदो अक्टोबरको २३–२५ मा काठ...

बागलुङ । हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ ।            कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षाम...

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरतमध्ये ११८ नेपालीहरू उद्धारपछि मंगलवार बिहान काठमाडौं आइपुगेका छन्। उनीहरूलाई नेपाली सेनाले सामाखुसीस्थित एउटा आइसोलेशन केन्द्रमा राखेको छ । अमेरिकी सेनाले उनीहरूलाई उ...

काठमाडौं । नेपालमा वैदेशिक रोजगारीको अवस्थाबारे गैरआवासीय नेपाली संघले आइतबार श्वेतपत्र जारी गरेको छ । संघले पत्रकार सम्मेलन गरी यो सार्वजनिक गरेको हो ।  श्वेतपत्रमा वैदेशिक रोजगारीमा जानेको संख्या, उनीहरूको अवस्था, यस क्षेत्रको समस्या समाधानका उपायबारे कुर...

काठमाडौं । भूतपूर्व गोर्खा सैनिकहरूले आफूहरूविरुद्धको भेदभाव अन्त्य हुनुपर्ने भन्दै लण्डनस्थित ब्रिटिश प्रधानमन्त्रीको कार्यालय नजिक आमरण अनशन सुरु गरेका छन् ।  गत जुलाई २१ देखि रिले अनशन गर्दै आएका उनीहरूले शनिवारदेखि आमरण अनशन शुरू गरेका हुन । उनीहरू अनशन बस...

दोहा, कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान पुनः निर्विरोध निर्वाचित भएका छन् । मुक्तदासँगै उम्मेद्वारी दिने अधिकांश निर्विरोध निर्वाचित भएका हुन् ।  अध्यक्षका अर्का प्रत्यासी चुडामणि कार्कीलगायतले उम्मेदवारी फिर्ता लिएपछि आ...

लण्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विवादास्पद कम्पनी सगुनसँग सहकार्य गरेको छ । सामाजिक सञ्जालमा आधारित इ—कमर्स कम्पनी सगुनले हजारौंलाई सेयर बेच्ने भन्दै ठगी गरेको गुनासो बढिरहेको बेला संघले सहकार्य गरेको हो ।  कल्याणकारी गतिविधिहरूमा सहकार्य गर्...

चितवन । चितवनको पहाडी भूभागमा बस्ने चेपाङ् समुदाय निषेधाज्ञाका कारण निकै प्रभावित भएको सुनेपछि राहत बोकेर यहाँ आइपुगेका ईश्वर सापकोटा स्थायीरुपमा अमेरिकाको क्यालिफोर्नियामा बस्छन् । दुई महिनाअघि नेपाल आए लगत्तै निषेधाज्ञा पछि उनको दिनचर्या समाज सेवामानै बित्ने गरेको...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले ५६० थान अक्सिजन नेपाल पठाएको छ । नेपालमा अक्सिजनको अभावका कारण मानिसहरूको ज्यान जाने क्रम बढेको समाचार आइरहेको बेला एनआरएनए मध्यपूर्वले यी सिलिण्डरहरू नेपाल पठाएको हो ।  एनआरएनए मध्यपूर्व संयोजक आरके श...

सउल । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट रु चार लाख ५२ हजार ६३० सहयोग गरिएको छ । यहाँ रहेका नेपालीहरूबाट ‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्...

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो लहर बढेसँगै स्वदेश फर्किन नेपालीहरूको संख्या बढेको छ । कामको खोजी तथा अन्य विभिन्न प्रयोजनका लागि भारतका विभिन्न स्थानमा रहँदै आएका नेपालीहरू दैनिक सरदर चार हजार पाँच सयको संख्यामा नेपाल फर्किने गरेका छन् ।...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहीबार लाप्राक नमुना बस्तीका घरहरू लालपुर्जासहित धार्चे गाउँपालिकाका लाभग्राहीलाई हस्तान्तरण गरेका छन् ।  एनआरएनएका अध्यक्ष कुमार पन्त र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवा...

क्यानबेरा । अष्ट्रेलियामा रहेका नेपाली विज्ञहरुको सहभागितामा प्रकोप र महामारी विषयमा एक दिने सम्मेलन हुने भएको छ । क्यानबेरामा हुने सम्मेलन २७ मार्चमा बिहान ११ बजेदेखि राति ९ बजेसम्म चल्नेछ ।  गैरआवासीय नेपाली संघ अष्ट्रेलिया डिजास्टर, इमर्जेन्सी एण्ड क्राइसिस म्...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारमा गएका श्रमिकहरुले जम्मा गरेको रकम उनीहरुको हितमा खर्च गर्न सरकारसँग माग गरेको छ । श्रमिकहरुले वैदेशिक रोजगार बोर्डमा उक्त रकम जम्मा गर्दै आएका छन् ।  संघका प्रतिनिधिहरुले बुधबार गौरिशंकर चौधरीलाई...

काठमाडौं । महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ । भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम पनि बढेको तर्क गर्दै सरकारले यस्तो व्यवस्था गर्न ला...

काठमाडौं । गैरआवासीय नेपाली संघको विधान संशोधन भएको छ । विवादका बीच संघको बिशेष महाधिवेशनले सदस्यता शुल्कलगायतका विषयमा बिधान संशोधन गरेको हो ।  संघमा आर्थिक व्यवस्थापन र पारदर्शिता कायम राख्न गर्नुपर्ने सुधार सम्बन्धमा सुझाव दिनको लागि गोवा कटुवालको संयो...

काठमाडौं । विदेशमा रहेका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद उत्कर्षमा पुगेको छ । विवादकै कारण गर्न लागिएको विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा एउटा समूहले निवेदन दर्ता गरेको छ ।  संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्का चार ज...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले कोरोना भाइरस (कोभिड १९) पीडित प्रवासी नेपाली कामदारहरुलाई २३औं चरणको राहत वितरण गरेको छ ।  एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार २३औं चरणमा ४८९ जनासहित हालसम्म आठ हजार ४२३ जनालाई राहत...

काठमाडौँ । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ ।  बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेप...

काठमाडौँ । सरकारले संयुक्त अधिराज्य (बेलायत)बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजात...