Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले कोरोना भाइरस (कोभिड १९) पीडित प्रवासी नेपाली कामदारहरुलाई २३औं चरणको राहत वितरण गरेको छ ।  एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार २३औं चरणमा ४८९ जनासहित हालसम्म आठ हजार ४२३ जनालाई राहत...

काठमाडौँ । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ ।  बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेप...

काठमाडौँ । सरकारले संयुक्त अधिराज्य (बेलायत)बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजात...

काठमाडौं । हङ्कङको जोर्डनको एक अपार्टमेन्टमा नेपालीले सञ्चालन गर्दै आएको रेष्टुरेन्टमा आइतबार आगलागी हुँदा ७ जनाको मृत्यु भएको समाचार छ । जन्मदिन मनाउने क्रममा भएको आगलागीमा परी ९ बर्षीय बालकसहित ७ जनाको मृत्यु भएको हो । मृत्यु हुने अधिकांश बाग्लुङका हुन् ।  र...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एक करोड २० लाख रुपियाँको स्वास्थ्य सामग्री सरकारलाई दिएको छ । एनआरएनए जापानबाट १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको संघले जानकारी दिएको ।  स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्...

सउल । परदेशमा दशैँ नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भए । उनी इपिएस प्रक्रियामार्फत कोरिया आई करिब साढे तीन वर्षदेखि एक कटिङ कम्पनीमा कार्यरत थिए । उनको टीकाकै दिन कम्पनीमा काम गर्ने क्रमम...

काठमाडौँ । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने ढुक्क रहन आग्रह गरेका छन् ।  गैरआवासीय नेपाली संघ बेलायतद्वारा ‘...

काठमाडौँ । विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो ।   एनआरएनए,  स्वास्थ्य समितिका संयोजक डा सञ्जीव स...

नेपालगञ्ज, कञ्चनपुर, धनगढी, झापा । यतिवेला हिन्दू धर्मावलम्बीहरूको घरमा दसैँ पसिसकेको छ । अघिल्ला वर्षहरूमा यतिखेर नाकामा दसैँ मान्न घर फर्किने नेपालीको लस्कर हुने गथ्र्यो, कामको खोजीमा भारत जाने दुर्लभ नै देखिन्थे । तर, यस वर्ष स्थिति फरक छ । सीमामा घर फर्किने र मजदुर...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो विश्व ज्ञान सम्मेलन सम्पन्न भएको छ । भर्चुअल विधिबाट भएको सम्मेलन डिजिटल अर्थतन्त्र निर्माण, आर्थिक पुनस्थापनमा जोड दिँदै सम्पन्न भएको हो । शुक्रबारदेखि आइतबारसम्म चलेको सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गरेका थि...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोभिड –१९ रोकथाम र नियन्त्रण गरी जनताको जीवन रक्षामा सरकारको मुख्य ध्यान रहेको जनाउँदै औषधिमय नेपाली भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ, अन्तरराष्ट्रिय समिति (एनआरएनए)को दोस्र...

काठमाडौं । यसअघि तामझामका साथ काठमाडौंमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो विश्व सम्मेलन यस पटक भर्चुअल माध्यमबाट हुने भएको छ ।  शुक्रबारदेखि सुरु हुने सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी ओलीले गर्ने जनाइएको छ । तीन दिनसम्म चल्ने सम्मेलनको सम्पूर्ण ...

नेपालगञ्ज, धनगढी । दसैँ–तिहार नजिकिँदै छन्, तर रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झन्झन् बढ्दै छ । भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ । तर, रोगको डरले यता आउनेभन्दा भोकको डरले उता जानेको हुल पाँच गुणा ठूलो छ । महिनौँ बेरोजगार बस्दा छाक टार्नसम...

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशबाट १० लाख नेपाली फर्किन लागेको बताउँदै उनीहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने दायित्व सरकारमाथि आएको बताएका छन् ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला उदघाटनका क्रममा ज्ञवालीले ...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले अहिलेसम्म समस्यामा परेका ३० जना नेपालीलाई स्वदेश फर्किन निःशुल्क हवाई टिकट उपलब्ध गराएको छ । पछिल्लो समयमा थप सातजनासहित कुल ३० जनालाई निःशुल्क हवाइ टिकट उपलब्ध गराएको एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले ...

काठमाडौं । मलेसिया र खाडी मुलुकमा करार अवधि समाप्त भएर घर फर्किने प्रतीक्षामा अझै ८४ हजार नेपाली रहेका छन् । हालकै अनुसार उडानको प्रबन्ध भएमा उनीहरूलाई स्वदेश आइपुग्न अझै तीन महिना लाग्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरण...

काठमाडौं । सरकारले खाडी तथा मलेसियाबाट दिनमा चार हजारसम्म नेपाली श्रमिकलाई ल्याउने भएको छ । रोजगार कटौतीमा परेर र करार अवधि सकिएर पनि महिनौंदेखि कुरिरहेका नेपालीले प्रवासी भूमिमा सरकारविरुद्ध नारा लगाउन थालेपछि बिहीबार उडान संख्या थप गर्न अनुमति दिइएको हो । य...

नेपालगञ्ज, धनगढी, कञ्चनपुर । ४४,६२,९६५ । यो अंक भारतमा बुधबार रातिसम्म कोभिडबाट संक्रमितको संख्या हो । विश्वमा दोस्रो नम्बरमा रहेको भारतमा आजभोलि दैनिक ९० हजारका दरले संक्रमितको संख्या बढिरहेको छ । तर, कोभिड हटस्पट भारत छिर्न विपन्न र बेरोजगार नेपालीको हुल सिमाना प...

काठमाडौं । साउदी अरबका विभिन्न क्याम्पमा रहेका सयौं नेपाली श्रमिक घर फर्कन नपाएको भन्दै नेपाल सरकारविरुद्ध उत्रिएका छन् । ७ महिनादेखि कामविहीन भई बसेका उनीहरूले स्वदेश फिर्ती अनिश्चित भएपछि पर्याप्त उडानको माग गर्दै विदेशी भूमिमा आफ्नै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।...

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप पाँच जना नेपालीको मृत्यु भएको छ ।   गैरआवासीय नेपाली संघका अनुसार यो साता मृत्यु भएका सबै संयुक्त अरब इमिरेट्स (युएई)का हुन् । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न  १६ देशमा ...

धनगढी । यति बेला भारतबाट स्वदेश फर्किने नेपालीको तुलनामा उतै जानेको संख्या झन्डै तीन गुणा बढी देखिएको छ। कञ्चनपुरको डोके बजार प्रहरी चौकीको तथ्यांक छ– भदौ १३ गतेपछि एक सातामा भारतबाट ६ सय २८ जना नेपाल फर्किएका छन्। भारत पस्नेको संख्या भने त्यही अवधिमा १ हजार...

अमेरिका (टेक्सस): परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिक विषयमा रहेर विभाजित नहुन आग्रह गरेका छन् । उनले देशबाहिर रहेका नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध हुन सुझाव दिए ।       अनलाइन माध्यमबाट शनिब...

काठमाडौं । सरकारले समस्यामा परेका गैरआवासीय नेपालीलाई नेपाल आउन आंशिक अनुमति खुल्ला गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले गैरआवासीय नेपालीलाई पनि नेपाल आउन बाटो खोलेको सोमबार सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बताए ।  ...

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक देखिएका छन् । नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याब महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा परेको प्रभावबारे गरेको अध्ययन यस्तो देखाएको हो । तर, ४६ प्रतिशत श्रमिकलाई ...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए)ले विदेशमा नेपालीहरुलाई उद्दार गर्न सरकारसँग माग गरेको छ । विदेशमा श्रम गर्न आएकालाई मात्रै छानेर उद्दार गर्ने काम भएको भन्दै संघले गैरआवासीय नेपाली र अबैधरुपमा बस्दै आएकाहरुलाई पनि विना भेदभाव उद्दार गर्न माग गरेको छ ।&nbs...