Advertisement

काठमाडौं । श्रेष्ठ टेलरिङ भन्ने बित्तिकै आम नेपालीको ध्यान बागबजारस्थित बाबुकाजी श्रेष्ठले सञ्चालन गरेको टेलरिङ सेन्टरमा पुग्छ । निकै सानो स्केलबाट सुरु भएको यस सेन्टरलाई नचिन्ने नेपाली कमै छन् ।  आफ्नो छुट्टै पहिचान (ब्राण्ड) बनाउन सफल श्रेष्ठ टेलरिङले लामो समयदेख...

काठमाडौं । मानिसहरुले आफूलाई स्वस्थ राख्न र सुन्दर देखाउन विभिन्न खाले सौन्दर्य सामग्री (कस्मेटिक प्रोडक्ट्स) प्रयोग गर्छन् । यसका लागि मानिसले करोडौं रुपियाँसमेत खर्च गर्ने गरेको पाईन्छ । तर बजारमा पाइने हरेक कस्मेटिक प्रोडक्ट कति प्रभावकारी छन् ? कति गुणस्तरीय छन् ? त्यसमा भन...

काठमाडौं । राजधानीको मुटु एवं घरानियाले किनमेल गर्ने ठाउँ दरबारमार्गमा हिंडदै गर्दा देखिन्छ ‘आवरण स्किन एण्ड हेयर क्लिनिक ।’ क्लिनिकले ‘हेयर ट्रान्सप्लान्ट’ (कपाल प्रत्यारोपण)मा आफ्नो नाम स्थापित गराउन सफल भएको छ । आफ्नो ब्राण्ड स्थापित गर्न सफल भइस...

काठमाडौं । विगत एक दशक अगाडि सुरु भएको ई–कमर्श व्यवसाय सस्तोडिल पछिल्लो समय काठमाडौं उपत्यकामा मात्रै सीमित नभएर बाहिर पनि सेवा विस्तारमा लागेको छ । उपत्यका बाहिर चारवटा सहरमा कार्यालय नै स्थापना गरेर व्यवसाय गरिरहेको सस्तोडिलले दुई सय जनाभन्दा बढिलाई रोजगारी...

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले आफू आउनुअघि नै बीमा क्षेत्रमा धेरै विकृति रहेको बताउँदै आफूले यसलाई अन्त्य गर्ने दावी गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नियामन निकायको कमजोरीका कारण बीमा क्षेत्रमा बेथिति रहँदै आएको भन्दै अब बीमा समितिले ...

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आन्तरिक माग पूरा गरेर धेरै हुन्छ भने ढुंगा, गिटी बालुवाको निकासी गर्दा फरक नपर्ने तर्क गरेका छन् ।  कर्पोरेट नेपालसँगको अन्तरवार्तामा उनले अहिले नै आन्तरिकरुपमा ढुंगा, गिटी बालुवाको ठूलो अभाव रहेक...

काठमाडौं । बैंक वित्तीय संस्था, बीमा कम्पनीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब बढिरहेको बेला नबिल बैंक कर्मचारी संघका अध्यक्ष सविन भट्टराईले दबाबमा कोषमा आवद्ध गराउने कुराविरुद्ध आफूहरू संघर्षमा उत्रिने बाध्य हुने चेतावनी दिएका छन् ।  उनले बैंकिङ क्षेत्रका...

काठमाडौं । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले उद्योगी व्यवसायीलाई दुःख दिनेलाई अपराधी घोषणा गर्नुपर्ने तर्क अघि सारेका छन् । कर्पोरेट नेपालसँगको अन्तरवार्तामा उनले मुलुकमा उद्योग व्यवसायको विकासका लागि व्यवसायमैत्री वातावरण जरुरी रहेको बताए ।  ...

काठमाडौं । अहिले सेयर बजारमा म्यूचूअल फण्डको राम्रो उपस्थिति छ । अहिले बजारमा २१ वटा भन्दा बढि फण्डहरु छन् जसले मासिकरुपमा आफ्नो न्याभ, सूचीकृत सेयरमा लगानी, बैंक मौज्दातमा राम्रो ग्रोथ गरेको रिर्पोटहरू आइरहेका छन् । सेयर बजारले उचाई कायम गरेसँगै म्युचुअल फण्डमा ...

कोरोना महामारीसँगै इन्टरनेटको महत्व र प्रयोग बढेर गएको छ । सँगसँगै यस सेवाको गुणस्तर सुधारको कुरा पनि उठेको छ । सुचना प्रविधिमा तीब आर्थिक विकासको लक्ष्य राखेको सरकार यो क्षेत्रमा के कस्तो काम गर्दैछ ? आम चासोको विषय बनेको छ । मोवाइलको अवैध आयातलाई व्यवस्थित गर्नेदेख...

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्स अन्तर्राष्ट्रिय कार्गो उडानमा जाँदै छ । एटीआर ७२–५०० कलसाइनको ७० सिट क्षमताको पाँच वटा जहाज सञ्चालन गरिरहेको यस कम्पनीले दुई वटा सोही प्रकृतिका जहाज थप गर्दैछ । यतीले सहरी क्षेत्रका विमानस्थलमा सेवा दि...

काठमाडौं । सेयर बजार विश्लेषक तथा नेपाल इनभेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले २०७८ साल सेयर बजारका लागि उत्साहप्रद रहने दाबी गरेका छन् । उनले बुँदागत आधार प्रस्तुत गर्दै २०७८ मा पनि सेयर बजारले नयाँ उचाई दिने दाबी प्रस्तुत गरेका हुन् ।  कर्पोरेट नेपालसँ...

काठमाडौं । गोविन्द्र ढकाल डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । नेपाल राष्ट्र बैंकको कुनै पनि नीतिले सरकारी निक्षेप लिन विकास बैंकहरूलाई नरोकेको भए पनि अर्थ मन्त्रालयका कारण त्यो कुरा अझै पनि कार्यान्वयन हुन स...

काठमाडौं । नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलले नेपालकै निजी वायुसेवा कम्पनीले १ प्रतिशतमा ऋण पाएको अवस्थामा नेपाल वायुसेवा निगमले ११ प्रतिशतमा ऋण लिनु परेको भन्दै गुनासो गरेका छन् ।  उनले यति चर्को ऋण लिएर निगम चल्न नसक्ने बताएका छन् । क...

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुँगानाले बुक बिल्डिङमार्फत सेयर निष्काशन गर्दा रियल सेक्टरलाई प्रोत्साहन हुने बताएका छन्  । कर्पोरेट नेपालसँगको कुराकानीमा ढुँगानाले उक्त दाबी गरेका हुन् ।  ढुँगानाले अहिले सेयर बजारमा ८० प्रतिशत हिस्सा बै...

राधा पोखरेल नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष मात्रै नभएर पछिल्लो समयमा सेयर बजारकी सेलिब्रेटी बन्दै गएकी छन् । संस्थागत प्रतिनिधित्व गर्ने क्रममा सरकारी गैरसरकारी निकायदेखि तालिम र प्रशिक्षणमा जिल्ला जिल्लामा दौडिनुपर्ने बाध्यताका कारण  उनलाई फुर्सद निकाल्न नि...

काठमाडौं उपत्यकाभित्र थ्रुप्रै शैक्षिक संस्थाहरु छन् । तर, नाम लिने क्रममा संख्याको मात्रै याद अगाडि आउँछ । त्यसमा एउटा सेन्ट लरेन्स पनि हो । अनुशासन र अध्यापन शैलीमा आफ्नो पहिचान बनाउन सफल भएको सेन्ट लरेन्स र यसको सहायक संस्था त्रि–शक्ति स्कुल अहिले धेरै विद्यार्थी र ...

यसअघि सञ्चालनमा रहेको राष्ट्रिय सहकारी बैंकले छिटोछरितो र प्रभावकारी सेवा दिन नसकिरहेको बेला नेपाल सहकारी बैंक स्थापना हुन लागेको छ । राष्ट्रिय सहकारी बैंकमा राजनीतिक हाबी भएको र उद्देश्यअनुसार काम गर्न नसकिरहेको बताइरहेको बेला झण्डै एक हजार सहकारी संस्थाका प्रतिनि...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जस्तो लोकप्रिय हुन आफू नसके पनि उर्जा क्षेत्रका लागि काम गरेर आफूले आफ्नो छुट्टै पहिचान बनाउने बताएका छन् ।  कर्पोरेट नेपाललाई आइ...

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरुलाई ऋण र सापटी पनि दिने भएको छ । कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले कोष कार्यान्वयनको दुई वर्ष पुगेको अवसर पारेर योगदान कर्तालाई सापटी र ऋण दिने व्यवस्था गरिएको बताए । सो सम्बन्धी कार्यविधि कोष सञ्चालक समिति...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एसोसियट उपाध्यक्ष पदका उम्मेदवार सौरभ ज्योतिले तीन वर्षअघि चन्द्र ढकाललाई उपाध्यक्ष पद छाडेकाले यसपटक आफ्नो दावी स्वभाविक भएको बताएका छन् ।  व्यापारीक घराना ज्योति समूहका सक्रिय सदस्य सौरभ अहिले एसोसियट समूहबाट उपाध्यक्षको ...

काठमाडौं । ‘सबैले सपना देख्नुस् र सपना मुताविक मेहनत गर्नुस्, सफलता आफैं पछ्याउँदै आउँछ । आफ्ना सपना (योजना)हरुबारे ज्ञान हासिल गर्नुस् । सपनामा यसरी डुब्नुस् की सुत्दा, उठ्दा, हिड्दा, खाँदा, बस्दा, बोल्दा  पनि सपनाकै कुरा गर्नुस् । त्यसपछि सफलता पक्का छ ।&rsqu...

किशोर प्रधान, नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी