नबिल बैंकका सीईओ अनिल केशरी शाहलाई कोरोना संक्रमण

Advertisement

काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण पुष्टी भएको छ । सीईओ शाहले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

शनिबार रिपोर्ट पोजेटिभ आएको शाहले उल्लेख गरेका छन् । ‘बुधबारदेखि गन्ध हराएपछि कोरोना परीक्षणका लागि स्वाब दिएर आइसोलेसनमा बसेको तर पहिलो परीक्षणमा रिपोर्ट नेगेटिभ आयो, पुनः परीक्षण गर्दा पोजेटिभ देखियो,’ शाहले उल्लेख गरे । 

Advertisement

 

Advertisement

Advertisement