१२ लाख २७ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा १२ लाख २७ हजार ४ सय ३४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको उक्त शेयर आज नेप्सेमा सूचीकृत भएको हो । 

Advertisement

कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ३२.५० प्रतिशत बोनस बापतको उक्त शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।   

Advertisement

Advertisement