शुक्रबार १४ बैशाख, २०८१ | Friday Apr 26, 2024
काठमाडौँ । एनआईसी एशिया बैंकको १ करोड ८४ लाख ६३ हजार ५ सय ३७.९८ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १९ प्रतिशत बोनस बापतको उक्त शेयर आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको हो ।