सनराइज बैंकका ग्राहकलाई पोखराको सांग्रिला भिलेज रिजोर्टमा विशेष छुट

Advertisement

काठमाडौं । सनराइज बैंकका ग्राहकहरुले सांग्रिला भिलेज रिजोर्ट, पोखराका विभिन्न सेवामा छुट पाउने भएका छन् । 

बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै विभिन्न सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

Advertisement

सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखराको सांग्रिलामा खाना, बेबरेज, बेकरी, सौना र पुल सुविधाको बैंकको क्रेडिट र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतको छुट लिन सक्नेछन् । 

Advertisement

Advertisement