१४ लाख ७२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा १४ लाख ७२ हजार ६ सय ३६ रुपियाँ २७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

मञ्जुश्री फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १८ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  

Advertisement

Advertisement

Advertisement