गौतम बुुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई रोयल  पेन्टसले गर्यो सहयोग

Advertisement

काठमाडौँ । धुुर्मुुश सुुन्तली फाउन्डेशन द्वारा निर्माणाधीन गौतम बुुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला रंग रोगनका लागि भरतपुुरमा रहेको रोयल पेन्टस प्रालिले बिभिन्न किसिमका आफ्ना उत्पादनहरु सहयोग गरेको छ । 

कार्यक्रममा बोल्दै उद्योग संघ चितवनका अध्यक्ष राजुु पौडेलले चितवनमा बन्दै गरेको रंगशालाले चितवनको समग्र आर्थिक अबस्थामा ठूलो टेवा पुुग्ने बताए ।  त्यसैगरी रोयल पेन्टसका संचालक प्रमेश्वर भण्डारीले गौतम बुुद्ध अन्तराष्टिय क्रिकेट रंगशालाले आफना उत्पादन प्रयोग गर्दै गर्दा आफुुहरुलाई थप उत्साह थपेको पनि बताए ।
 
रोयल पेन्टसका बजार प्रर्बद्धक समेत रहेकी पुुर्व मिस नेपाल श्रृखला खतिवडाले पनि रंगशाला निर्माण कार्यमा जुठेका धुुर्मुुश सुुन्तली फउन्डेशनको सम्पूर्ण टिमको मुुक्तकण्ठले प्रशंसा गरिन् ।कार्यक्रममा कम्पनीका नेशनल सेल्स मेनेजर बिक्रम खतिवडा, डाईरेक्टरद्वय कृष्णराज भण्डारी र प्रकाश केसिको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण चिरञ्जिवी पाण्डले गरेका थिए । 
 

Advertisement

Advertisement

Advertisement