आरम्भ चौतारीले देउराली लघुवित्तलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति

Advertisement

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त बनेपाले देउराली लघुवित्त बुटवललाई प्राप्ति गर्नका लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । 

राष्ट्र बैंकले उक्त प्राप्ति सम्बन्धी प्रस्तावलाई कात्तिक १ गते स्वीकृति प्रदान गरेको हो । 

Advertisement

आरम्भ चौतारी र देउरालीको शेयर स्वाप अनुपान १ः०.८४ कायम गरिएको छ । प्राप्ति पछि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुने जनाइएको छ ।   

Advertisement

Advertisement