जेठ १९ मा पूर्वराजाले सम्झिए दाई भाउजुलाई

Advertisement

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्ड भएको दिन जेठ १९ मा आफ्ना दाई भाउजु स्वर्गीय राजा वीरेन्द्र शाह र रानी एश्वर्यलाई सम्झिएका छन् । पूर्वराजा शाहले दाई भाउजुलाई श्रद्धान्जली प्रकट गर्दै ‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन भनेका छन् । राजा वीरेन्द्रको सम्पूर्ण वंश नाश भएको उक्त घटना युवराज दीपेन्द्र घटाएको छानविन आयोगले औंल्याए कतिपय विश्लेषकहरुले यसमा विदेशी शक्तिको हात रहेको हुनसंक्ने अकडल गर्दै आएका छन् ।

Advertisement

Advertisement