एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको टौखेलमा

Advertisement

काठमाडौँ । एभरेष्ट बैंकले ललितपुरको टौखेलमा नयाँ शाखा बिस्तार गरेको छ ।  

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको पनि उपस्थिति थियो । 

Advertisement

बैंकले ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५२ एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।  

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आएको जनाएको छ ।  

Advertisement

Advertisement