वीरगञ्जमा डिशहोम फाइवरनेटको सह–वितरण सोरुम

Advertisement

काठमाडौं । डिशहोम फाइवरनेटले वीरगञ्जमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । सोरुम उद्घाटन डिशहोमका जनरल सेल्स म्यानेजर रमेश सापकोटाले गरेका हुन् । 

इन्टरनेट सेवा विस्तारलाई तीब्रता दिँदै पहिलो नम्बरको कम्पनी बन्ने दौडमा रहेको डिशहोम फाइबरनेटले डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवाका ग्राहकहरुमाझ इन्टरनेट पुर्याउन प्राथमिकता दिँदै आएको छ । 

Advertisement

वीरगञ्जमा शुभम ट्रेडर्सले नयाँ सोरुममार्फत डिशहोम फाइवरनेट बिक्री र बिक्री पछिको सेवा दिनेछ । 

Advertisement

Advertisement