आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता, विदेशबाट पठाएको पैसा वालेटमै प्राप्त गर्न सकिने

Advertisement

काठमाडौँ । आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउने छन् ।  

ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ सम्झौता गरिएको हो ।

Advertisement

यो सुबिधा केही समयपछि लागु गरे पश्चात् ग्राहकहरुले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्ने छन् । 
 

Advertisement

Advertisement