उद्योग बाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । उनले ६१ मत प्राप्त गर्दा मनिषलाल प्रधानले ५२ र सुकुन्तलाल हिराचनले ७ मत पाएका छन् । दुई मत बदर भएको छ । 

ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन । 

Advertisement

Advertisement