मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले यसकारण लियो लचिलो नीति

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि चलायमान बनाउन लचिलो नीति लिएको छ । 

राष्ट्र बैंकले आज आव २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दैै मुद्रा स्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरु च्लायमान बनाउन सहयोग पुर्याउने  गरी सजगतापूर्वक केही लचिलो नीति लिइएको उल्लेख गरेको हो । 

Advertisement

छिमेकी देशको नीतिगत दर र दुबै मुलुकबीच कायम रहेको मुद्रास्फीतिको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरिएको मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।  

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा (पूर्ण पाठसहित)


 

Advertisement

Advertisement