नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्वाचित

Advertisement

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको आइतबार काठमाडांैमा विशेष साधारण सभा सम्पन्न भएको छ । 

उक्त साधारण सभाले संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित भएका छन् । 

Advertisement

संघको  निवर्तमान अध्यक्ष सन्दिपकुमार अग्रवाल, उपाध्यक्ष रतनलाल केडिया, अमित मोर, महासचिवमा निखिल चाचान र सदस्यहरुमा कमलकुमार वेगानी, श्याम लोहिया, अमित शारदा, दीपक सापकोटा, राजिव गुप्ता, वीरेन्द्रकुमार संघई, विपिन कावरा र मनोज तापरिया चयन भएका छन् । 

Advertisement