आगामी आवको बजेट आज पारित हुने !

Advertisement

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २०८०/८१ आज प्रतिनिधि सभाले पाारित गर्ने कार्यसूची छ । साउन १ गतेदेखी लागू हुने बजेट संसदले पास गर्ने भएको हो ।

बजेट संशोधन गर्नुपर्ने चर्को दबाबका बीच बजेट पास गर्ने कार्यातालिका बनाइएको हो । अर्थमन्त्री प्रकाशरण महतले मंगलबार मात्रै कुनै पनि हालतमा बजेट संशोधन नहुने दाबी समेत गरेका थिए ।

Advertisement

सत्ताधारी दलकै सासंदले बजेट पास हुन नदिने बताइरहेका बेला बजेट पास गर्ने कार्यतालिका बनेको हो ।

Advertisement