लक्ष्मी सनराइज बैंक सञ्चालक समितिको अध्यक्षमा नेपाल चयन

Advertisement

काठमाडौं । लक्ष्मी सनराइज बैंक सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल चयन भएका छन् । 

गत शुक्रबारदेखि तत्कालीन लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भई एकीकृत कारोबार शुरु भएसँगै सञ्चालक सतिति फेरिएको हो । 

Advertisement

शुक्रबारनै बसेको सञ्चालकहरुको बैंकले नेपाललाई अध्यक्ष चयन गरेको हो । साथै विद्या बस्न्यातलाई स्वतन्त्र सञ्चालक नियुक्त गरिएको कम्पनी सचिव पियूषराज अर्यालले जनाएका छन् । 

कम्पनीको अन्य सञ्चालकहरुमा डा. मनीष थापा, स्वाती रुङ्टा, बच्छलाल तातेड र मालचन्द दुगड छन् ।

एक भए लक्ष्मी र सनराइज बैंकः सीईओमा शाह, यस्तो बन्यो सञ्चालक समिति

Advertisement

Advertisement