आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य बढायो, एलपी ग्याँसमा प्रतिसिलिण्डर रु. २३५ बढ्यो !

Advertisement

काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले आज विज्ञप्ति जारी गरी पेट्रोलमा प्रतिलिटर ४ रुपियाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपियाँमा मूल्य बृद्धि गरेको जनाएको हो । 

Advertisement

एलपी ग्याँसमा प्रति सिलिण्डर २३५ रुपियाँले बृद्धि गरी रु. १८९५ पुर्याएइको छ ।  

Advertisement

Advertisement