नेपाली सेनाले माग्यो पण्डितदेखि प्राविधिकसम्म दरखास्त, यसरी दिन सकिन्छ आवेदन

Advertisement

काठमाडौं । नेपाली सेनाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

आज एक सूचना गर्दै नेपाली सेनाले पण्डितदेखि प्राविधिक, हवाई र विविध सेवातर्फ रिक्त रहेका १४७ पदमा आवेदन माग गरेको हो । 

Advertisement

आवेदन तोकिएका पदअनुसार अन्तिम मिति जेठ १९ गतेसम्म दिन सकिनेछ । 

तलब, भत्ता, तथा रासन सुविधा नेपाली सेनाको नियमानुसार हुने बताइएको छ ।

आवेदनका लागि भाैतिक रूपमा नेपाली सेनाको केन्द्रीय भर्ती  छनौट केन्द्र स्वयम्भू, काठमाडौंमा पनि आवेदन दिन सकिनेछ ।

साथै, आधिकारिक बेवसाइट www.nepalarmy.mil.np मा गइ ज्वाइन नेपाल आर्मी अप्सनभित्र रिक्रुटमेन्ट एन्ड सेलेक्समा गएर अनलाइन अप्लाइ पनि गर्न सकिनेछ । ​undefined

null

Advertisement