आरिफ शेखद्धारा भारत विरुद्ध अर्धशतक प्रहार

Advertisement

काठमाडौं । नेपाली ब्याट्सम्यान आरिफ शेखले भारत विरुद्ध  अर्धशतक पुरा गरेका छन् । शेख भारत विरुद्ध २८ ओभरको खेल सकिदा ९ बलमा ८ चौका प्रहार गर्दै ५५ रन बनाएर खेलिरहेका छन् ।

३० ओभर सकिदा नेपालले ५ विकेटको नोक्सानीमा १ सय ३२ रन बनाएर खेलिरहेको छ । नेपालले भारत विरुद्ध राम्रो सुरुवात गर्दा मध्य क्रममा सन्तोषजनक खेल खेलिरहेको छ ।

Advertisement

Advertisement

Advertisement