निक्षेप तथा कर्जा सुरक्षण कोषको वार्षिकोत्सवमा ४४ जनाले गरे रक्तदान

Advertisement

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको ५०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । 

कोषको केन्द्रीय कार्यालय टंगालमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा कोषका कर्मचारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसहित ४४ जनाले रक्तदान गरेका थिए । 

Advertisement

रक्तदान गर्नेहरुलाई कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले प्रशंसापत्र प्रदान गरेका थिए । 
 

Advertisement