आई पे रेमिटको ब्राण्ड इन्फ्लुयेन्सरमा कलाकार आदर्श मिश्र नियुक्त

Advertisement

काठमाडौं । आई पे रेमिट प्रालिले कमेडियन आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्त गरेको छ । 

यस सम्झौताले आई पे रेमिटलाई ग्राहक समक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचानमा बृद्धी लगायत ग्राहक संख्यामा बृद्धी हुने अपेक्षा राखिएको छ । 

Advertisement

विगत ११ वर्ष देखी रेमिट्यान्स क्षेत्रमा सेव दिदै आईरहेको आई पे रेमिटले मलेसिया, जापान, कोरिया, कतार, यूएई लगायत विश्वका विभिन्न मुलुक वाट रेमिट्यान्स भित्राइरहेको छ । 

Advertisement