होण्डाको ईलिभेट कार नेपाली बजारमा, मूल्य कति ?

Advertisement

काठमाडौं । नेपालमा होण्डा कारको लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले होण्डा शोरुम धोबीघाट ललितपुरमा नयाँ होण्डा इलिभेटको लन्च गरेको छ ।

कम्पनीले पहिलो दश ग्राहकका लागि ७५ हजार बराबरको नगद छुट र निःशुल्क सेवासहितको आकर्षक अफर ल्याएको जनाएको छ । 

Advertisement

उक्त कारमा पाङग्रा पछिको हरेक पल वृद्धि गर्न सेट जडान गरिएको छ भने विशिष्ट फ्रन्ट ग्रिल समेत राखिएको छ । डेढ लिटर पेट्रोल इन्जिनमा उपलब्ध होण्डा एलिभेट एसभीएमटीको मूल्य ५६ लाख ३५ हजार देखि सुरु हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, ७९ लाख ४४ हजार रुपियाँसम्मका विभिन्न मोडेलहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । 

विभिन्न भेरियन्टको मूल्य सूचीः 

undefined


 


 

Advertisement