सोमबार २५ मंसिर, २०८० | Monday Dec 11, 2023
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा. कृष्णहरि पुस्करले सपथ लिएका छन् ।
आजै अर्थसचिवको कार्यभार सम्हालेका पुस्करले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन् ।