सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता (सहमतिपत्रसहित)

Advertisement

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । आक्रमणकारीलाई कारवाही र सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत चिकित्सक र गृह मन्त्रालयबीच छ बुँदे सहमति भएको हो । 

‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सहमति भएको हो । पछिल्लो पटक पोखराको मणिपाल कलेज, चितवनको माडी, हेटौडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालमा घटेका घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो।

Advertisement

सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिब डा. दिपेन्द्ररमण श्रेष्ठ र स्वास्थकर्मीका संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले हस्ताक्षर गरेको सहमतिपत्र यस्तो छः 

undefined

Advertisement