चार करोड ९४ लाखमा बन्दैछ शैलुङ मिनी ग्रेटवाल (फोटो फिचर)

Advertisement

दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वाल । करिब ५०० मिटर लामो उक्त वालको रु. छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा रु. चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदैछ । उक्त ग्रेटवाल शैलुङ डाँडामा आउने आन्तरिक पर्यटकको आकर्षकको केन्द्रसमेत बन्ने छ । तस्बिरः रत्न श्रेष्ठ/रासस

undefinedundefinedundefined

Advertisement

Advertisement

Advertisement