घोडा चढेर मुक्तिनाथ यात्राः एक पटकको रु. ४०० शुल्क (फोटो फिचर)

Advertisement

मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न घोडा चढेर जाँदै गरेका भक्तजन । झारकोटदेखि मुक्तिनाथ मन्दिरमा भक्तजनको सुविधाका लागि ९२ वटा घोडा राखिएको छ । एकपटक घोडा चढेको रु ४००।– शुल्क तोकिएको छ । तस्बिरः सन्तोष गौतम/रासस

Advertisement

Advertisement

Advertisement