राति १ः१९ बजे काठमाडौंमा भूकम्पको कडा धक्का

Advertisement

काठमाडौं । राति १ः१९ बजे काठमाडौंमा भूकम्पको कडा धक्का महशुस भएको छ । 

भूकम्पपछि सुतिरहेका मानिसहरु घर बाहिर सडकको कौसी तथा घर अगाडि सडकमा निस्किएका थिए । भूकम्पको क्षतिको विवरण आउन बाँकी छ । 

Advertisement

मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । जमिनमूनी १० किलोमिटर तल यस्तो भूकम्प गएको उसले जनाएको छ । 

Advertisement

Advertisement