बीमा क्षेत्रबाट धेरै कर बुझाउने एलआईसी नेपाल सम्मानित

Advertisement

काठमाडौं । बीमामा क्षेत्रबाट सरकारलाई सबैभन्दा धेरै कर बुझाउन लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ( एलआईसी नेपाल) सम्मानित भएको छ । 

कर दिवसको अवसरमा आज बिहान आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको रुपमा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत प्रणयकुमारले सम्मान ग्रहण गरेका हुन् ।  

Advertisement

यादवलाई अर्थमन्त्री प्रकाशशरण महतले सम्मान गरेका थिए । आज आयोजित कार्यक्रममा धेरै कर बुझाउन सफल विभिन्न १६ बैंक, वित्तीय संस्थाहरु पनि सम्मानित भए । 

Advertisement