सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय पुग्यो, अझै कति बढ्ला ?

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार ८ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोलामा १ लाख २० हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement