सुनको मूल्य प्रतितोला ८ सय घट्यो, चाँदीपनि सस्तियो

Advertisement

काठमाडौं । बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४ सय र तेजावी सुन प्रतितोलामा १ लाख १७ हजार ८ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement