ज्योति विकास बैंकद्वारा लाभांश प्रस्ताव नगर्ने घोषणा

Advertisement

काठमाडौं । ज्योति विकास बैंकले लाभांश प्रस्ताव नगर्ने भएको छ । 

सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव बलदेव थापाले जनाएका छन् । 

Advertisement

उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि कार्यान्वयनमा आउने छन् ।  
 

Advertisement

Advertisement