बालकुमारीमा दुःखद् घटना भएकै दिन सबैलाई इपिएस परीक्षामा सहभागी गराउन अदालतको आदेश

Advertisement

काठमाडौं । युवाहरुको बालकुमारीमा आन्दोदन चर्काएर दुःखद घटना भएकी दिन उच्च अदालत पाटनले सिप बिल्डिङ परीक्षामा आवेदन दिएका सबैलाई इपिएस कोरिया भाषा परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।

Advertisement

तर्कबहादुर पलसमेतले दायर गरेको रिट निवेदन दायर गरेका थिए । 

बालकुमारी घटनामा २ जनाको मृत्यु, गृहले बनायो छानबीन समिति

undefinedundefined

 

Advertisement

Advertisement