सुनचाँदीको मूल्य स्थिर, यस्तो छ बजार मूल्य

Advertisement

काठमाडौं । आइतबार पनि सुनचाँदीको मूल्य स्थिर छ । बिहीबारदेखि सुनचाँदीको मूल्य स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छाप तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय २० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement